ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रोट-याक्ट बाणिज्य क्याम्पसद्वारा हाजिरीजवाफ प्रतियोगिता

१३ फाल्गुन २०७९, शनिबार
१३ फाल्गुन २०७९, शनिबार

बुटवल, १३ फागुन ।

रोट-याक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसको आयोजनामा जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । क्लवका अध्यक्ष दिपक अधिकारीको अध्यक्षतामा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यालयहरुबाट एकजना छात्रासहित तीनजनाको समूहलाई सहभागी गराइएको थियो ।

रोटरी क्लव अफ बुटवलको सचिवालयमा प्रतियोगिता सञ्चालन गरिएको थियो । गत फागुन १० गते लुम्बिनी वाणिज्य क्याम्पसमा छनोट चरणको कार्यक्रमबाट ६ वटा समुह अन्तिम चरणको हाजिरीजवाफ प्रतियोगितामा प्रवेश गरेका थिए । ती मध्ये कान्ति मावि प्रथम, एभरेष्ट मावि द्वितीय र मणिमुकुन्द मावि तृतीय भएका छन् ।

प्रथम, द्वितीय र तृतीय लाई नगद रु ७ हजार, ५ हजार र ३ हजारका साथै मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो भने अन्य सहभागी समूहहरूलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

प्रतियोगिताको रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले पहिलो प्रश्न सोधेर उदघाटन गरेका थिए । कार्यक्रममा रोट-याक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसका पूर्व अध्यक्षहरु, कुमारी बैंक बर्दघाट शाखाका शाखा प्रमुख कृष्ण पन्थी, क्याम्पस प्रतिनिधिहरु र क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो । अमृत पौडेल, विशाल आचार्यको संयोजकत्व र क्लबका सदस्यहरूको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?