ट्रेंडिंग:

>> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे

लुम्बिनी सांस्कृतिक नगरपालिकामा एमालेको मिसन ग्रासरुट

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

बुटवल, १६ फागुन । नेकपा एमालेले पार्टीका गाउं र वडा कमिटिसम्म नयां गति र उर्जा प्रदान गर्ने उद्देश्यले शुरु गरेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि शुरु भएको छ ।
नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टी केन्द्र तहबाटै चलाईएको उक्त अभियानको शुरुवात गरिएको छ । सोमबार शुरु गरिएको अभियानमा पार्टीका प्रदेश तथा जिल्ला तहबाट लुम्बिनी नगरपालिकाका १३ वटै वडामा खटाईएका नेता तथा कार्यकर्ताहरुको जिम्मेवारी बांडफांड गरिएको छ ।
सो अवसरमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बलबहादुर आचार्यले पछिल्लो समय सुस्ताएको पार्टी कमिटी अभियानबाट शसक्त बन्ने बताए । एमाले केन्द्रबाटै विभिन्न ११ वटा कार्यादेश दिएर पदाधिकारीसहितका केन्द्रीय नेताहरुलाई प्रदेश र जिल्ला तहमा खटाईएको र प्रदेश र जिल्ला तहका पदाधिकारी तथा नेता कार्यकर्ताहरुलाई नगर र गाउंपालिका तहमा खटाईएको जानकारी दिए ।

अभियानले स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुधार गर्नुका साथै पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण, सदस्यता नवीकरण तथा रायसुझाव संकलन गर्ने कामले पार्टीमा नयाँ गति कायम गराउने उनले बताए ।
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दिनेश पाण्डेले पार्टीको मेरुदण्ड भनेकै गाउं र वडा कमिटी भएकोले तल्लो तहलाई बलियो बनाउन नसक्दा सम्म सिंगो पार्टी बलियो बन्न नसक्ने बताए ।

अभियानले पार्टीलाई नयाँ, गति र ऊर्जा प्राप्त हुने एमालेले जनाएको छ । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य महेन्द्र गिरी,भरतमणी सापकोटा, प्रदेश कमिटी सदस्य गोकर्ण क्षेत्री, लिलाबल्लभ ढकाल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, अब्दुल कलाम, उपेन्द्र अधिकारी, एमाले जिल्ला कमिटी सदस्य दामोदर सापकोटा लगायतले बोल्दै झण्डै २ महिना सम्म चल्ने अभियानले एमालेलाई अझै बलियो बनाएर पहिलो शक्तिको रुपमा उभ्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?