ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
स्थानीय सरकार

दश महिनामै वडाको उत्कृष्ट कार्य

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

चन्द्रौटा (कपिलवस्तु), फागुन – निर्वाचनपछि अधिकांश जनप्रतिनिधि आफूले गरेका वाचा भुल्ने गरेका हुन्छन् । वाचासँगै समुदायस्तरमा विकास गर्ने प्रतिबद्धता समेत ख्याल नगरी अघि सरेका पाइन्छ । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । त्यस लगत्तै पालिकाको विभिन्न तहको नेतृत्व तय भयो । त्यसैलाई मध्यनजर गर्दै विजय भएका जनप्रतिनिधिले समुदायमा गरेका वाचा पूरा गर्न कटिबद्ध भएको हुन्छन् ।

त्यसैको उदाहरण बनेका छन् टेकलाल सापकोटा । उनी कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर–३, का वडा अध्यक्ष हुन् । उनले यसभन्दा पहिले वडा अध्यक्ष भएर एक कार्यकाल सकाइ सकेका छन् ।
निर्वाचन पछि कार्यभार समाल्हेदेखि अब बाँकी रहेका काम गर्ने जमर्को गरेको छ । करिब १० महिनामा समुदायस्तरमा विकास निर्माण लगायतको क्षेत्रमा वडा कार्यालयले गरेको प्रतिबद्धताको अधिकांश योजना पूरा हुँदै गएको छ । भौगोलिक विविधताले नगरकै विकट क्षेत्र रहेको भएपनि वडावासीलाई विकासले सहजता प्रदान प्रदान गरेको छ ।

वडाकालागि छुट्टै एम्बुलेन्स सेवा प्रवाह गर्नुको साथै सुत्केरी महिलाहरुलाई निःशुल्क सवारी साधनको व्यवस्था गरिएको छ । वडा कार्यालयबाट टाढा रहेको सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै बलुहवा गाउँमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।
यस्तै कृषकहरुलाई मध्यनजर गरेर स्यालो ट्युबवेल समेत हरेक गाउँमा उपलब्ध छ । गाउँ टोलमा टोल विकास संस्था समेत गठन गरेर विकासमा टेवा पुग्नेछ । दाहसंस्कारका लागि निःशुल्क दाउरा समेत उपलब्ध गराइरहेको छ । वडाले गरेको खरको छानोमुक्त बनाउने कार्यक्रमले समेत सार्थकता पाएको स्थानीय खुसीलाल थारु बताउँछन् ।

विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई डाक्टर, इन्जिनियर जस्ता प्राविधिक बिषय अध्ययनका लागि एकपटक २ लाख दिने वडाको योजना छ । कृषि तरकारी तथा माछा मासु र दूध उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिनेछ ।

यस्तै हरेक गाउँको चोकचोकमा सडक बत्ती र आवश्यक स्थानमा सिसीटिभी जडानको तयारी रहेको छ । वडाभित्र खेलमैदान बनाइनेसँगै पुरातात्त्विक पर्यटकीय संभावना रहेका ऐतिहासिक स्थलहरुलाई पर्यटकीय गन्तव्यको रुपमा संरक्षण र विकास गर्ने वडाको लक्ष्य रहेको छ ।विगतका कार्यकालमा बाँकी रहेका अधुरा योजनाहरु प्रतिबद्धता अनुसार अब जतिसक्दो छिटो नै पूरा गर्ने वडा अध्यक्ष सापकोटाले बताए । यस कार्यकालमा पनि जनता सामु जाहेर गरेको प्रतिबद्धताहरुलाई क्रमशः पूरा गर्दै जाने समेत उनले बताए । वडालाई नमुना वडा बनाउन कुनै कसर बाँकी नराख्न बताउँदै जनताका सेवामा सदैव तत्पर रहेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?