ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

श्रीकृष्ण नेत्रालयद्वारा ८७ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

बुटवल,१६ फागुन । श्रीकृष्ण नेत्रालय फेको सेन्टर भैरहवाले ८७ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिदिएको छ । इम्प्रुभिङ लाइफ इन नेपालले नवलपरासीको सुस्ता गाउंपालिका वडा नं १ रुपौलियामा गरेको आंखा शिविरमा चेकजांज गराउंदा मोतियाबिन्दुमा समसया देखिएका ८७ जनाको नेत्रालयले निःशुल्क शल्यक्रिया गरिदिएको हो । अस्पतालका नेत्र रोग विशेषज्ञहरु डा. सल्मा केसी र डा. रासिजा खनालले मोतियाबिन्दुको शल्यक्रिया गरेका हुन् ।

रुपन्देहीमा आंखा उपचारको क्षेत्रमा पुरानो अस्पताल श्रीकृष्ण नेत्रालयले सामाजिक उत्तरदायित्व अन्तर्गत कमजोर आथिृक अवस्था भएका सर्वसाधारणको आंखाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिदिने गरेको अस्पतालका व्यवस्थापक अमोद सिंहले बताए । मोतियाबिन्दुको शल्यक्रिया गर्दा न्युनतम ७ हजार ५ सयदेखि मेसिनबाट गर्दा १२ हजार ५ सय देखि ५० हजार सम्म शुल्क लाग्ने गर्छ । आंखा शिविरमा अस्पतालका इन्चार्ज मलाउ गुप्ताको नेतृत्वमा अप्टोमेट्रिस सौरभ सरकार,ओएहरु प्रिति शर्मा,गीता जीसी,एन्जिला भण्डारी,बबिता पालले आंखा चेकजांच गरेका थिए ।

शिविरको उद्घाटन गर्दै सुस्ता गाउंपालिका वडा नं १ का अध्यक्ष अशोककुमार चौधरीले सरकारी अस्पतालले गर्ने काम निजी क्षेत्रको अस्पताल श्रीकृष्ण नेत्रालयले गरेको भन्दै यसबाट अरुले सिक्नुपर्ने बताए । निशुल्क शल्यक्रियाको सुविधा पाउंदा गाउंका गरीब सर्वसाधारणले ठूलो राहतको महसुस गर्ने वडाध्यक्ष चौधरीले बताए ।

आंखाका विरामीको सुविधालाई मध्यनजर गरी अस्पतालले बुटवलको पुष्पलालपार्कमा पनि सेवा विस्तार गरेको व्यवस्थापक सिंहले जानकारी दिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?