© २०२३
प्लाज्मा संकलनका लागि दाता खोज्दै “घरघरमा हामी”
कोरोना संक्रमित गम्भीर अवस्थाका बिरामीलाई बचाउन घरघरमा हामी अभियानले प्लाज्मा संकलनका लागि दाता खोज्दै हिंडेको छ । कोरोना महामारीसँगै सामाजिक सञ्जालबाट सुरु गरिएको “घरघरमा हामी” अभियानले कोभिड १९ पोजेटिभ भई...