ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रोगबारे पुर्व सचेतनामा जोड

२१ चैत्र २०७९, मंगलवार
२१ चैत्र २०७९, मंगलवार

बुटवल, २१ चैत ।

जीवन शैली, खानपानलाई ब्यवस्थित गर्नसके मानवीय स्वास्थ्य ठिक रहने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । बुटवल उपमहानगरपालिका, कार्यपालिकाको कार्यालयले सोमबार बुटवलमा आयोजना गरेको मिडियाकर्मी र स्वस्थ्यकर्मीहरुका लागि स्वस्थ्य प्रवद्घर्न सेवा सम्बन्धी पैरवी कार्यक्रममा बोल्ने वक्ताहरुले मानव स्वस्थ्यबारे सुधार गर्न जीवनशैली र खानपानमा ध्यान दिनुपर्ने बताए । स्वास्थ्यको बारेमा सचेत गराउने, सक्षम बनाउने, मध्यस्थतामा जोड दिने गरी एकीकृत अभियानमा जोड दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत बहादुर कँुवरले कार्यक्रममा सहजीकरण गर्दै रोग लागिसकेपछि औषधी उपचार गर्नेभन्दा रोक्ने अभियान थाल्न जरुरी रहेको बताए । विकसित देशका नागरिकहरु खानपिन र कसरतमा जोड गर्ने भएकाले उनीहरुको औषत आयु बढी हुने गरेको उनले दाबी गरे। उमेरसंगै आँखा, रक्तसंचारका साथै क्यान्सर जस्ता समस्याहरु देखिने हुँदा यसलाई रोक्न रोग प्रतिरोधात्मक जानकारी लिन जरुरी रहेको छ । प्रत्येक देशले १० प्रतिशत बजेट स्वस्थ्य क्षेत्रमा लगाउनुपर्ने धारणा विकास भएको छ । स्वस्थ्यमा गरिएको लगानी त्यो वास्तविक विकास हुने उनले दाबी गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका जनस्वस्थ्य शाखा प्रमुख युवराज पाण्डे, स्वस्थ्य निरीक्षक विनोद भुर्तेलले उत्पादनशिल र गुणस्तरीय जीवन यापन गर्न सक्षम हुनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?