ट्रेंडिंग:

>> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
मुख्य खबर

एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता !

२१ चैत्र २०७९, मंगलवार
२१ चैत्र २०७९, मंगलवार

गुल्मी, २० चैत
गुल्मीको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको छ । गाउँपालिकाले ५५ बर्ष उमेर समुह माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन शुरु गरेको गाउँपालिका अध्यक्ष भगतसिं खड्काले बताएका छन ।
इस्मा गाउँपालकाको बार्षिक नीति तथा कार्यक्रम बमोजिम ५५ बर्ष उमेर समुह माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरे अनुसार पहिलो पटक ६९ जना त्यस्ता एकल पुरुषलाई उक्त भत्ता उपलब्ध गराईएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले जानकारी गराएकी छन ।
गाउँपालिकाले बितरण गर्न लागेको एकल पुरुषहरु मध्य सामाजिक सुरक्षा भत्ता लिनेहरुमा वडा नम्बर १ वाट १९, २ वाट १६, ३ वाट ४ जना ४ वाट १६ जना, ५ वाट ६ छ र ६ वाट ८ जना गरि कुल ६९ जना रहेका छन । उनीहरुलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले बताए ।
सरकारले एकल महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको भएपनि एकल पुरुषहरु भने उक्त सुबिधावाट बञ्चित बनेको अबस्थामा इस्मा गाउँपालिकाले शुरु गरेको उक्त कार्यक्रमले उनीहरुमा थप राहत पुग्ने बताईएको छ । उक्त कार्यक्रमवाट त्यस्ता एकल पुरुषहरुको जीविको पार्जनमा थोरै भएपनि राहत पुग्ने भन्दै पालिकाले यस कार्यक्रमलाई निरन्तरता दिंदै जाने उपाध्यक्ष कुँवरले बताएकी छन ।
इस्मा गाउँपालिकाले शुरु गरेकोे एकल पुरुष अन्र्तगत सामाजिक सुरक्षा भत्ता लिनेमा सबैभन्दा बढि वडा नं १ का १९ जना रहेका छन । एकल पुरुषहरुको समस्यालाई मनन् गर्दै पालिकाले शुरु गरेको उक्त काम प्रति यति बेला सबैले स्रहाना गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?