ट्रेंडिंग:

>> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा
मुख्य खबर

‘उद्यममा महिला नेतृत्व आवश्यक’

२४ चैत्र २०७९, शुक्रबार
२४ चैत्र २०७९, शुक्रबार

बुटवल,चैत- आर्थिक उद्यमीकरणमा महिला नेतृत्व आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिला नेतृत्वमा भएको उद्यम दिगो र विश्वासिलो समेत हुनेभएको कारण महिलाहरुको उद्यमको यात्रामा लाग्नपर्ने कुरामा जोडदिइएको हो ।
तिलोत्तमा नगरपालिकामा संचालित दायित्व परियोजनाको नगर उप–प्रमुख दायित्वग्रामिण उद्यम द्रुतिकरण कार्यक्रममा सहभागी उत्कृष्ठ २० महिला उद्यमीहरु सार्वजनिक तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले अव महिलाहरुले कमाएर पुरुषहरुलाई पाल्ने गरीक्षमता विकास गर्न आवश्यक रहेको बताए । उद्यमी महिलाहरुलाई सम्मान गर्दै नगरप्रमुख खाँणले महिलाको इलम, सीप र उद्यमलाई नेतृत्व विकाससँगै उद्यमशिलता तथा आर्थिकोपार्जनका लागि महत्वपुर्ण दायित्वले महत्वपुर्ण भुमिका खेलेको बताए ।

कार्यक्रममा उपप्रमुख जागेश्वरदेवी चौधरीले महिलाले आफ्नो अधिकार स्थापित गर्न आर्थिकसँगै सामाजिक रुपमा अब्बल हुन आवश्यक रहेको बताउँदै नेतृत्वसँगै क्षमता र आर्थिकोपार्जनमा पुरुषसँगसँगै हिड्नु पर्नेमा जोड दिईन । महिलाको अधिकार स्थापितका लागि सक्रियता नै महत्वपुर्ण भएको भनाई राखिन ।
२० उद्यमी महिलाहरुलाई सम्मान गरिएको छ । नगर उप–प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रमको चौथो संस्करणका लागि छनोट भएका २० नयाँ उद्यमी नगद पाँच÷पाँच हजार नगद सहित सम्मानित भएका हुन् । नगरभित्रका ६० साना÷मझौला उद्यमी महिलाहरुबाट छानीएका उनीहरुलाई नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले सम्मान गरेका थिए ।

कार्यक्रममा तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य राधा शाही, महिला तथा बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सम्झना भण्डारी, अधिकृत सिता घिमिरे, महिला अधिकारकर्मी मिनाक्षी न्यौपाने, उद्यमी महिला दुर्गाकुमारी भण्डारी लगायतले आ–आफ्ना राखेका थिए । भएको थियो । दयित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाको सहजिकरणमा भएको कार्यक्रममा दायित्व कार्यक्रमबारे प्रकाश पार्दै दायित्वका सिनीयर म्यानेजर सञ्जय पोखरेलले ६० जनाबाट छानीय २० जनालाई सम्मान गरिएको बताए । तेस्रो चरणमा छानीएका १० जना उद्यमीहरु मध्ये बाट यहि चैत २८ गते १ लाख पुरस्कार दिने कार्यक्रम रहेको छ । अघिल्लो चरणमा महिला र पुरुष उद्यमीहरु सहभागी रहेकोमा यो पटक चौथो चरणमा महिला उद्यमी मात्रै सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?