ट्रेंडिंग:

>> दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा >> सरकारी वकिल कार्यालयमा रवि लामिछानेको छ घन्टा बयान, अझै तीन दिन काठमाडौंको हिरासतमा >> लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली >> लुम्बिनी बौद्ध विश्वविद्यालयमा २८९ जना दीक्षित >> रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु >> ‘लरेन्स विश्वोई’को नाममा व्यवसायीलाई धम्की दिने दुर्गा प्रसाईंका सहयोगी, प्रसाईंले नै दिन्थे आदेश >> रामेछापमा गाडी दुर्घटना हुदाँ ५ जनाको मृत्यु >> प्रधानसेनापतिद्दारा उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान >> शिक्षकको लापरपाहीले विद्यालयको गेट ढल्दाँ दुई बालक घाइते, एकको अवस्था गम्भिर >> परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा गरायो प्रधानमन्त्री ओलीको चीन भ्रमणको जानकारी >> दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते >> कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका >> विरोधका लागि विरोध गरेर समय खेर नफालौंः विष्णु पौडेल >> ३८ करोड २० लाख विद्युतीय सवारी बनाउन क्यार्लिफोनियामा भेटियो लिथियमको अथाह भण्डार >> प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस >> नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड >> श्रीलंकाविरुद्ध नेपालले टस जित्यो, फिल्डिङमा >> स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, जिबी र रविले रकम झिकेका कागजात फेला >> अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध >> बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए >> यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती, लुभमा फ्याक्ट्री >> राप्तीका तीन हजार बालबालिकाको पोषण जाँच्ने >> पुलले जोड्दै गौमुखीका दुई गाउँ >> उद्योगी ब्याडमिन्टन प्रतियोगिता >> मतदाताले धैर्य र विवेक पु¥याउने बेला >> बाणगंगामा तेस्रो महिला ब्याडमिन्टन प्रतियोगिताः लैंगिक हिंसाविरुद्ध अभियानको एक पहल >> कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता >> बालबालिकालाई खोप लगाऔं, स्वस्थ बनाऔं >> बाणगंगाको मधुवनधाममा जीवन र बौद्ध धर्मबारे अन्तरक्रिया >> जलवायु परिवर्तनको बहुआयामिक असर >> चेरनेटा–बरौला सडक कालोपत्रे हुँदै >> सिंचाईले कचल गाउँमा कमाल >> गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै >> अन्तर्राष्ट्रिय नियमित उडानका लागि मुख्यमन्त्रीले देखेका गर्नैपर्ने तीन काम >> पश्चिमी वायुको प्रभाव : शनिबार केही ठाउँमा हिमपात हुने >> तुलसीपुर उपमहानगरमा कर्मचारी बढुवा विवादः कानुनी र प्रशासनिक प्रश्नहरू >> अवैधरुपमा कुवेत जान लागेका १३ जना युवतीको उद्दार >> अन्तशुल्क स्टिकर प्रकरण: विकल र सफललाई ८ वर्ष कैद >> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण >> नेप्से ८ दशमलव ३० अङ्कले घट्यो, साढे ८ अर्ब रुपैयाँको शेयर कारोबार >> बुटवलका ३ स्थानमा अब ट्राफिक लाइट >> यस्तो छ कर्णालीका पालिकाको अवस्था >> जुन काममा हात हाल्छौं, त्यसबाट परिणाम आउनुपर्छ’– मुख्यमन्त्री आचार्य >> क्रान्तिकारी कम्युनिस्ट महाधिवेशन सुरु >> एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार >> रैनादेविमा रोटरी डाउनटाउनको छात्रा शौचालय परियोजना >> सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा >> कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ >> उद्योगी अग्रवालले ल्याए बजारमा अर्गानिक रत्नम मल >> रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको कोषाध्यक्षमा न्यौपाने निर्विरोध,अरु पदमा दुई प्यानल

२१ चैत्र २०७९, मंगलवार
२१ चैत्र २०७९, मंगलवार

बुटवल, २१ चैत । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको कोषाध्यक्षमा रामबहादुर न्यौपाने निर्विरोध भएका छन् । यही चैत २४ र २५ गते हुने संघको २२ औ साधारण सभा तथा ११ औ अधिबेशनमा संघको नयां नेतृत्वका लागि भएको मनोनयनमा न्यौपानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । न्यौपाने बाबुराम गौतम नेतृत्वको प्यानलमा थिए । लेखनाथ भण्डारी प्यानलबाट शिवरोज पोखरेल कोषाध्यक्ष उम्मेदवार हुने भनेर प्रचार प्रसार भएपनि अन्तिम समयमा उनले उम्मेदवारी दर्ता गरेनन् ।
संघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम र प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी नेतृत्वमा अलग अलग प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।
अध्यक्षका प्रत्यासी बाबुराम गौतमले आफू वरिष्ठ उपाध्यक्ष भएकाले स्वभाविकरुपमा अध्यक्षको दावेदार भएको भन्दै व्यवसायीका समस्या समाधान र चर्को घर भाडा र दोहोरो करको समस्या समाधान, बुटवलमा पर्यटन कार्यालय स्थापन लगाएतका विषय आफनो प्यानलको एजेण्डा रहेको बताए ।
त्यस्तै अध्यक्षका प्रत्यासी लेखनाथ भण्डारीले प्रदेशको राजधानी बुटवलवाट सरेसंगै यहाँका व्यवसायीले खेप्नु परेकासमस्याको समाधानमा पहल कदमी रहने बताए ।
संघको वरिष्ठ उपाध्यक्षमा माधवकुमार खनाल र टंक प्रसाद पोखरेल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे र चुत्र बहादुर पौडेल , प्रथम उपाध्यक्ष्यमा टंक प्रसाद पराजुली र केशवराज कंडेल , द्धितीय उपाध्यक्षमा खुमराज ज्ञवाली र प्रेमप्रसाद भटराई , महासचिवमा मोहनलाल पाण्डे र अर्जुन थापा, सचिवमा डिल्लीराज अर्याल र थम्मन बहादुर भण्डारी, सह सचिवमा मोहन बस्याल र अर्जुन पोख्रेल तथा सहकोषाध्यक्षमा माधव ढकाल र कृष्ण प्रसाद पाण्डे बीच प्रतिस्पर्धा हुने छ ।
संघको ११ जना कार्यसमिति सदस्यमा पनि दुबै प्यानलबाट गरी २२ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत कृष्ण प्रसाद वस्यालले बताए । संघमा १ हजार २ सय ३ जना मतदाता रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?