© २०२३
मौसम : गण्डकी,कर्णाली र प्रदेश १ मा हल्का वर्षाको सम्भावना
काठमाडौं, १८ कात्तिक । आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना...