© २०२३
‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा
चन्द्रौटा (कपिलवस्तु), ४ जेठ । ‘२०७२ सालमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको थिएँ । त्यहाँ म्याक्सेस सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दथेँ । काम गर्ने क्रममा ५ तला माथि छतबाट अचानक दुर्घटनामा परे ।...