Butwal Today

कांग्रेसले नीति तथा कार्यक्रममा अवरोध नगर्ने

१ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

संसदमा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा भने अवरोध नगर्ने भएको छ। संसदमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेस सदंसदीय दलले निर्णय गरेको छ।

आज बिहान सिंहदरबारमा बसेको दलको बैठकले यो निर्णय गरेको हो। दलको बैठक भने जारी नै छ।