ट्रेंडिंग:

>> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै

परिवार योजना र परामर्शबारे छलफल हुनुपर्ने

१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार

दाङ,१ जेठ ।

घोराही उपमहानगरपालिका भित्र रहेका १६ वटा निजी स्वास्थ्य संस्था मार्फत परिवार योजना र किशोर किशोरी तथा युवा युवती लक्षित परामर्श सेवा दिदै आएको युएसएड मोमेन्टम परियोजनाले गर्दै आएको कामका समिक्षा तथा समन्वय बैठक घोराहीमा सम्पन्न भएको छ ।

युएसएडको आर्थिक सहयोगमा मोमेन्टम प्राईभेट हेल्थ केयर डेलिभरी प्रोजेक्टले सञ्चालन गरेको परिवार योजना कार्यक्रम र परामर्शका बारेमा प्रोजेक्टका प्रतिनिधीहरुले जानकारी गराएका थिए ।

नगर उपप्रमुख हुमाकुमारी डिसी, प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्य, सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतम, स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख राधा पौडेल सहित स्वास्थ्यकर्मी, निजी स्वास्थ्य संस्थाका प्रतिनिधीहरु समेतको समिक्षा र समन्वय बैठक सम्पन्न भएको हो ।

जस अनुसार परिवार योजना अन्तगत वितेको तीन महिनामा १७ हजार ५३ पिस कण्डम, २५ सय ७२ पिस आकस्मीक गर्भ निरोधक चक्की, ६४२ जनाले तीन महिने सुई लगाएको र १६७५ साईकिल खर्च भएको मोमेन्टम प्रोजेक्टका घोराही कार्यक्रम संयोजक रेशम डिसीले जानकारी दिए ।

किशोर किशोरी तथा युवायुवतीहरुलाई परिवार योजनाका बारेमा परामर्श समेत दिईएको उनले जानकारी दिए । तथ्यांक अधिकृत नवराज अधिकारी र प्राईभेट सेक्टर अफिसर शंकरप्रसाद अधिकारीले आफुहरुले जनस्वास्थ्यको क्षेत्रमा स्थानीय सरकार सँगको समन्वयमा निजी स्वास्थ्य संस्थाहरु मार्फत गर्दै आएको कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले सबैको सहकार्य र समन्वयबाटै नागरिकहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिने बताइन् । परिवार योजनाको सहि प्रयोगले मात्रै परिवार सवल र स्वस्थ हुने उनको धारणा थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission