© २०२३
बुटवल,१ जेठ । आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्थाको अध्यक्षमा विनोद ज्ञवाली चयन भएका छन् । संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले कार्यव्यस्तताको कारण दिएको राजीनामा दिएपछि नयां अध्यक्ष पदमा ज्ञवालीलाई चयन भएका हुन् ।
संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले सञ्चालक समिति सदस्यहरु मध्येबाट अध्यक्षमा ज्ञवालीलाई चयन गरेको हो । ज्ञवाली बुटवलका स्थापित व्यवसायिक एवं सामाजिक व्यक्तित्व हुन् । नयां अध्यक्षको कार्यकालमा संस्थाले थप सफलता हासिल गर्ने विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी