ट्रेंडिंग:

>> सेमीफाईनल समिकरण पुरा >> मेन्स तथा भेट्रान्स डवल ब्याडमिन्टन प्रतियोगिता सुरू >> लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित >> पश्चिमाञ्चल यातायात समितिको कार्यालयमा प्रकाश गैरेलाई स्वागत >> दाङको तुलसीपुर उत्कृष्ट उपमहानगरपालिका घोषित >> देश विकासको लागि अहिलेको गठबन्धन हो : उपप्रधानमन्त्री सिंह >> नेपालमा सडक संजाल नै प्रमुख यातायातको माध्यम भएको दाबी >> सिद्धि बिनायकको रजत महोत्सव, सम्मान तथा प्रतिभा प्रस्फुटनका कार्यक्रम >> कोरियाबाट फर्केर दुई युवाले शुरु गरे होटल हाईलाईट >> लालटिनको २८ औ रक्तदान >> निजी क्षेत्रको मनोवल उकास्न सरकारसँग आग्रह >> अर्थमन्त्री पौडेलको उपचार काठमाडौंको बर्न अस्पतालमा हुँदै >> पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते >> ‘बस्नयोग्य शहरको सपना साकार पार्न लागिरहेका छौं’ >> बस्नयोग्य शहर बुटवल >> आनन्दलोकमा ट्यूमरको शल्यक्रिया >> आजको मौसम : तराईका हुस्सु, हिमाली भू-भागमा हल्का हिमपात >> १०० मेगास्क्रिन टि.भि नेपाली बजारमा >> कांग्रेस-एमाले गठबन्धनले बनाए संविधान संशोधन कार्यदल >> लयमा आउँदै छ लट्टेश्वर महादेव गौधाम >> ‘‘श्रमजीवीको पक्षमा स्थानीय सरकार छ’’ >> रनभुल्लमा बुटवल ! >> प्रथम सहिद लखन कप फुटबलमा मौडीचौर रोल्पा विजयी >> रानीमहलको सन्देश >> गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु >> ‘दिल्ली दरबार’मा संचिताको सिर्जना >> फैलिएला त ‘पठन संस्कृति’ >> सरकारले अटोलाई उत्पादनशिल क्षेत्रमा राख्नुपर्छ । –नाडा अध्यक्ष चौधरी >> उत्खननको अखडा बन्यो खजुरा खोला >> सम्पूर्ण युवा क्लब अन्तिम चारमा >> प्राधिकरणको सिइओ नियुक्तिमा गृहमन्त्रीको हस्तक्षेप, कांग्रेस नेतालाई ल्याउने तयारी >> बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ >> सानदार मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन पुगे >> त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन >> मानवसेवा आश्रमको भवन निर्माणको लागि समिति >> भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित >> परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान >> अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ >> भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा >> एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक >> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक

तिलोत्तमा–३ मा ७ दिने उदघोषण तालिम सकियो

२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार

तिलोत्तमा, २ जेठ ।

वडास्तरीय महिला सञ्जाल तिलोत्तमा–३ को आयोजनामा ७ दिने उदघोषण तालिम बुधबार समापन भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा भएको तालिममा विभिन्न टोल विकास संस्थामा आवद्ध महिलाहरु सहसभागी थिए ।

तालिम समापनका अवसरमा बोल्दै तिलोत्तमा–३ का वडाअध्यक्ष कल्याण पौडेलले उदघोषण तालिमले महिलाहरुले व्यक्तित्व र नेतृत्व विकासमा समेत योगदान पुग्ने भन्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उपयोगमा ल्याउन आग्रह गरे ।

उदघोषण तालिम महिलाहरुको क्षमता विकासका लागि उपयोगी भएको वडास्तरीय महिला सञ्जालकी अध्यक्ष इन्द्रा जिसीले बताइन् ।

कार्यक्रममा टोलविकासको तर्फबाट शुभ बिहानी टोल विकासका अध्यक्ष रामप्रसाद पौडेल र गौतम बुद्ध टोल विकास संस्थाका अध्यक्ष राजु पौडेल, प्रशिक्षार्थीको तर्फबाट रत्ना पौडेल, भगवती अर्याल, शारदा पाठक, शारदा सापकोटा, प्रतिभा ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै संजालकी उपाध्यक्ष पार्वती पौडेल, सचिव गीता पौडेलले पनि आफ्नो धारणा राखेकी थिइन् । कार्यक्रमका अवसरमा सरिता बस्यालले स्वागत गीत प्रस्तुत गरेकी थिइन् । तालिममा संचारक्रमी खेमराज रेग्मीले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य नारायण बहादुर क्षेत्री, त्यसैगरी १२ वटा टोल विकास संस्थाका पदाधिकारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?