© २०२३
चन्द्रौटा (कपिलवस्तु), २ जेठ । कपिलवस्तुमा मोटरसाईकल दुर्घटनामा परि एक महिलाको मृत्युु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर ५, हुलाकी सडक कटुवामा मोटरसाइकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा वडा नम्बर ५ कटुवाकी ६४ वर्षीय सिरिताजी पासी रहेकी छन् । युपी ४७ एन ०३२७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार हुलाकी सडक हुँदै पिपरीतिर जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकलले पासीलाई ठक्कर दिँदा घाइते भएकी थिइन् । निजको संजीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी