© २०२३
प्रधानमन्त्री ओलीको चीन भ्रमण, के लेखे भारतीय मिडियाले ?
काठमाडौं ७ असार– नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गरेको बिषयले भारतीय मिडियामा प्राथमिकता पाउने गरेको छ । प्रधामनन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणलाई भारतीय मिडियाले चनाखोपूर्ण ढंगले नियालीरहेका छन् ।...