© २०२३
बुटवल, ९ मंसिर ।
प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीकोृ निर्वाचन क्षेत्र नं. २ को शुक्रबार बिहानदेखि रोकिएको मतगणना सुचारु भएको छ । निर्वाचन आयोगले स्थगीत मतगणना सुचारु गर्न निर्देशन दिएपछि मतगणना सुरु भएको हो ।
के थियो विवादको विषय ?
बुटवल–११ को ’ड’ मतदान केन्द्रमा जम्मा ६२९ मत खसेको थियो । जसमा ३८८ महिला र २४१ पुरुष उल्लेख गरी मुचुुल्का गरिएको थियो । मतपेटिका गणनास्थल पु¥याएर कम्प्युटरमा ईन्ट्री गर्दा, कुल मत संख्या ६२९ नै ईन्ट्री भएको थियो । तर महिलाको संख्या ३८८ हुनु पर्नेमा कम्प्युटरमा ईन्ट्री गर्दा ३३८ भएकोले ५० मत कम देखिएको थियो । खसेको जम्मा ६२९ मुचुल्का भए अनुसार ब्यालेट बक्समा ६२९ नै थियो । महिलाको ३८८ हुनु पर्नेमा किन कम्प्युटर ईन्ट्रीमा ३३८ भएको भन्ने विषयमा विवाद उत्पन्न भएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी