ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम

१० मंसिर २०७९, शनिबार
१० मंसिर २०७९, शनिबार

बुटवल, १० मंसिर ।

रुपन्देहीको बुटवलमा रहेकाे देशको नमुना माध्यमिक विद्यालय कान्ति माध्यमिक विद्यालय कक्षा ११ मा शैक्षिक सत्र २०७९/८० का विभिन्न विषयमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका छन् ।

कार्यक्रमकाे प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे रहेका थिए ।कार्यक्रममा बाेल्दै उनले बुटवललाई शिक्षा सँग राेजगार कार्यक्रम सञ्चालन गर्ने र याे कार्यक्रमले बुटवलमा अध्ययनका लागि राेजगारी प्रदान गर्ने बताए । विद्यार्थीहरुलाई माध्यमिक तह देखि नै श्रम गर्ने अभ्यास सञ्चालन गर्नु पर्नेमा उनको जाेड थियाे । आजकाे मानव सैद्धान्तिक ज्ञानका साथै व्यवसायीक सीप हुनु आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष हेमानन्द शर्माले विद्यालय अहिले देशकै नमुना विषयका रुपमा रहेकोले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरु अध्यापन गराउदै लैजाने याेजना अन्तिम चरणमा पुगेको बताएका छन् । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यार्थी जीवनमा अनुशासन र नैतिकता नभएमा जीवनकाे लक्ष्य पूरा गर्न नसकिने बताएका छन् । विद्यालयले अब अन्तर्राष्ट्रियस्तरमा समेत राेजगारीका अवसर प्राप्ति गर्ने गरि शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेकाे बताए ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य पुर्णभद्र उपाध्याय र केदारनाथ ज्ञवाली सहित सम्पूर्ण शिक्षक शिक्षिकाकाे सक्रिय सहभागीता थियाे । कार्यक्रममा बाेल्दै कक्षा ११ र १२ का विज्ञान विषयका संयाेजक माेहन भट्टराईले विद्यालयमा अहिले सम्म अध्ययन गरेका विद्यार्थीले देश विदेशका विभिन्न विश्व विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेकाले आगामी दिनमा पनि विद्यालयले यसका लागि विभिन्न निरन्तर प्रयास गर्ने र यसमा विद्यार्थी अभिभावककाे साथ र सहयोग रहनु पर्ने बताए ।

कार्यक्रममा शैक्षिकसत्र २०७९ काे कक्षा ११ काे वार्षिक परीक्षा र यस वर्षको प्रथम त्रैमासिक परिक्षाका सर्वाेत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको विद्यालयका शिक्षक हुमराज भुसालले जानकारी दिए । कार्यक्रम कक्षा 12 का विद्यार्थी दिपिका घिमिरेकाे अध्यक्षता र स्वागत कक्षा १२ का विद्यार्थी वर्षा सारु मगरले गरेकी थिईन । कार्यक्रममा विपिन थापा र समीक्षा पौडेलले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?