© २०२३
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
काठमाडौँ, ११ साउन । राष्ट्रियसभाको आज (बिहीबार) को दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ। मिटरब्याज पीडितका समस्या सम्बोधन गरी पीडकलाई कारबाही प्रयोजनका...