ट्रेंडिंग:

>> अन्तशुल्क स्टिकर प्रकरण: विकल र सफललाई ८ वर्ष कैद >> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण >> नेप्से ८ दशमलव ३० अङ्कले घट्यो, साढे ८ अर्ब रुपैयाँको शेयर कारोबार >> बुटवलका ३ स्थानमा अब ट्राफिक लाइट >> यस्तो छ कर्णालीका पालिकाको अवस्था >> जुन काममा हात हाल्छौं, त्यसबाट परिणाम आउनुपर्छ’– मुख्यमन्त्री आचार्य >> क्रान्तिकारी कम्युनिस्ट महाधिवेशन सुरु >> एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार >> रैनादेविमा रोटरी डाउनटाउनको छात्रा शौचालय परियोजना >> सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा >> कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ >> उद्योगी अग्रवालले ल्याए बजारमा अर्गानिक रत्नम मल >> रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ >> स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै >> प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै >> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप

दाङमा टिप्परमा बस ठोक्किदा १७ जना घाइते

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार

दाङ, ९ साउन ।  घोराही–लमही सडक अन्तर्गत बेलदमारमा टिप्परमा बस ठोक्किदा १७ जना घाइते भएका छन् । लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख २०१७ नम्बरको बालुवा बोकेको टिप्परमा बिपरित दिशाबाट आउदै गरेको ग १ ख ९९७८ नं. को यात्रु बाहक बस ब्रेक फेल भई ठोक्किन जाँदा उक्त दुर्घटना भएको हो ।

घाइते हुनेमा राजपुर गाउँपािलका–७ लैबरूवा बस्ने बर्ष ५० की रिता बिक, भारतको मध्यप्रदेश शिवाजी नगर बस्ने बर्ष २७ को शनि बिष्ट, तुलसीपुर – १६ बस्ने बर्ष ४२ को हेम बहादुर बस्नेत, गढवा गाउँपालिका –४ बस्ने बर्ष ३१ को शम्भु चौधरी, रोल्पाको रुन्टिगढी गाउँपालिका– ६ बस्ने बर्ष ५२ को ईन्द्र सिंह घर्तीमगर, राप्ती गाउँपालिका– ५ बस्ने बर्ष २६ की प्रमिला चौधरी, घोराही उपमहानगरपालिका– १४ बस्ने बर्ष २८ की जुन माया परियार की छोरी बर्ष ५ की एसिका परियार, सोही ठाउँ निवासी १७ की खुसी परियार, घोराही उपमहानगरपालिका– १४ बस्ने बर्ष ४६ की रामकली बिक, घोराही – ४ बस्ने बर्ष १९ की हिरा बुढामगर, तुलसीपुर – १३ बस्ने बर्ष ७७ को बिजुली बहादुर घर्तीमगर, लमही नगरपालिका– ९ बस्ने बर्ष ३० को ओवीराम कुमाल, घोरारी – ७ बस्ने बर्ष ४६ की कल्पना थापा, राजपुर गाउँपालिका– ७ बस्ने बर्ष ६७ की भद्रिकला घर्तीमगर, सोही ठाउँ निवासी बर्ष २१ को ज्ञानेन्द्र घर्तीमगर, राप्ती गाउँपालिका– १ बस्ने बर्ष ३८ को सागर बुढाथोकी र बर्दिया बाँसगढी नगरपालिका– ४ बस्ने बर्ष ३३ को हिरालाल अधिकारी रहेको प्रहरीले बताएको छ । घाइतेहरुको लमहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता राजनकुमार गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?