© २०२३
काठमाडौँ, १०, साउन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा आलोचना कम भएको भन्दै खुशी व्यक्त गरेका छन् । साउन २ गतेदेखि बसेको बैठकको समापन गर्ने क्रममा उनले आफूले बैठकमा धेरै आलोचना हुने ठानेकामा सोचेभन्दा कम भएको भन्दै खुशी व्यक्त गरेका हुन् ।
उनले आफूले अबको कामहरु छिटो छिटो अपेक्षासमेत गरेका छन् । आरोप प्रत्यारोप चर्कै भए पनि कांग्रेसले बैठक प्रत्यक्ष प्रशारण गरेको हो ।