© २०२३
नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न पूर्वमुख्यमन्त्री गिरीको आग्रह
बुटवल, १७ जेठ । लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको बर्तमान अवस्थामा नेपाल स्काउटले सामाजिक क्षेत्रमा खेलेको भूमिका सराहनीय रहेको बताएका छन् ।...