© २०२३
काठमाडौं, १२ मंशिर ।
जी ७ राष्ट्रले लेबनानमा तत्काल युद्धविराम गर्न आग्रह गरेको छ । जी ७ का विदेश मन्त्रीहरूले लेबनानमा तत्काल युद्धविरामको लागि आह्वान गरेका हुन । उता, इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हिजबुल्लाहसँगको युद्धमा प्रस्तावित युद्धविरामको बारेमा छलफल गरेको छ ।
‘हामी इजरायल र हिजबुल्लाह बीच तत्काल युद्धविरामको लागि चलिरहेको वार्तालाई समर्थन गर्दछौं,’ मन्त्रीहरूले एक विज्ञप्तिमा भने, ‘अब कूटनीतिक समाधान गर्ने समय आएको छ ।’
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी