ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

मधु कुमाललाई बचाउन कोरियाबाट ८१ हजार सहयोग

३२ श्रावण २०८०, बिहीबार
३२ श्रावण २०८०, बिहीबार

बुटवल,३२ साउन । विगत लामो समय देखि पेट सम्बन्धी विरामी भएर उपचारका लागि आर्थिक अभाव झ,ेल्दै आएकी अर्घाखाँचीको सन्धिखर्क –६ निवासी ३६ बर्षकी मधु कुमाललाई कोरियाबाट ८१ हजार बढी सहयोग आएको छ । दक्षिण कोरियामा रोजगारीको लागि गएका नेपालीहरुले मधु कुमाल बचाउ अभियानको लागि व्यक्तिगत रुपमा सहयोग गरेका छन् । उनीहरुले रोजगारी बापत आएको रकम बाट केही निश्चित रकम कुमाललाई प्रदान गरेका छन् ।
दक्षिण कोरियामा रहेका अर्घाखाँची जगतका कृष्ण प्रसाद भट्टराई र आविष्कार घिमिरे लगायतको पहलमा रकम संकलन भएको हो । युवाहरुबाट संकलन गरिएको ८१ हजार ४ सय २० रुपैयाँ कुमालको खातामा जम्मा भएको छ । बिहीबार अर्घाखाँची सम्पर्क समाज कोरियाका सल्लाहकार विनोद खनाल, लुम्बिनी प्रादेशिक अक्सीजन प्लान्ट प्राविधिक बाबुराम अधिकारी, सञ्चारकर्मी राम बहादुर अधिकारीले संयुक्त रुपमा उक्त रकम मुध कुमालको खातामा जम्मा गरेर भौचर प्रदान गरेका थिए ।
बुटवलमा रहेका सञ्चारकर्मी राम बहादुर अधिकारीको पहलमा कुमाल बचाउ अभियान अहिले जारी रहेको छ । सोही अनुसार अधिकारीले कुमालको खातामा कोरियाबाट आएको रकम जम्मा गरिदिएका हुन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कुमाल अहिले पनि उपचाररत छन् ।
विहिबार उनको पेटबाट ३ लिटर भन्दा बढी पानी निकालिएको छ ।
लामो समय देखि पेट सम्बन्धी रोेग लागेको तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण अस्पताल सम्म गएर उपचार गर्ने रकम नहुँदा उपचारको लागि आर्थिक सहयोगको याचना गर्दै आएकी थिइन् । उनलाई सहयोग गर्नको लागि मनकारी महानुभावले मधु कुमाल को नाममा ग्लोबल आईएमी बैंक सन्धीखर्क शाखाको खाता नम्बर: ४९०७०१०१८९५१४ मा सहयोग गर्न सकिन्े सञ्चारकर्मी राम अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?