© २०२३
समाजवादी मोर्चाको नाममा नाटक मञ्चन : महासचिव पोखरेल
बुटवल,१६ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको नाममा नाटक मञ्चन गरिरहेको बताएका छन् । समाजवादी मोर्चामा संविधान जलाउने र संविधान मान्ने, संसदीय व्यवस्था मान्ने र...