© २०२३
बेरूत
हिजबुल्लाहका सन्देशहरूले सम्भावित युद्धविरामको लागि आशावादको संकेत गरेको जनाइएको छ ।
निराशावाद भन्दा आशावादी हुनुको कारण अलि बढी यसकारण पनि धेरै छ कि धेरै जसो हिजबुल्लाह नेताहरूले युद्दबिरामका लागि तयार रहेको जनाइरहेका छन् । किनभने अहिले हिजबुल्लाह इजरायलसँग लामो युद्दमा रहेको छ ।
नेता नइम कासिमले गत हप्ता युद्धविराममा सैद्धान्तिक सहमति जनाएका थिए। त्यो हसन नसरल्लाहको नेतृत्वको स्थितिबाट नयाँ प्रयास हो, जसले गाजामा युद्धको अन्त्य भए पछि मात्र युद्धविराम हुनेछ भनी आफ्नो हत्या गर्नु अघिसम्म पनि अडान लिइरहेका थिए । तर, हिजबुल्लाहले अब यो स्वीकार गरेको छ कि युद्दबिराम गर्न जरूरी छ ।
आज बिहान बोल्दै नबतिहका हिजबुल्लाह सांसद मोहम्मद रादले भने की हिजबुल्लाह सधैं वार्ताको लागि खुला छ । विशेष गरी राष्ट्रिय सुरक्षाको मामिलामा उ गम्भिर रहेको छ । उनले सार्वभौमसत्ताको एकमात्र वास्तविक ग्यारेन्टी जनता, सेना र प्रतिरोधको समीकरण भएकोसमेत बताएका छन् ।
यो भनेको लेबनानी जनतालाई स्पष्ट सन्देश थियो कि सुरक्षा उनीहरूको एकतामा निहित छ। यो अहिले हिजबुल्लाहबाट आएको सन्देश हो। धेरैले यसलाई युद्धविराम नजिक हुन सक्ने सकारात्मक संकेत भएको भन्दै औंल्याइरहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी