© २०२३
कपिलवस्तु ।
कपिलवस्तु प्रहरीले मायादेवी गाउँपालिकाका एक युवालाई एक थान पेस्तोल र सोमा लाग्ने छर्रा सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ६ डुमराबाट सोहि वार्डको बडसुडवाका अन्दाजी २१ बर्षिय सद्दाम हुसेन फकिरलाई नियन्त्रणमा लिएको हो ।
निजले मोटरसाईकल चोरी गर्न खोजेको भन्ने स्थानियको सुचनाको आधार नियन्त्रणमा लिई खान तलासी गर्दा फकिरले कम्मरमा लुकाई राखेको ४ दशमलव ५ मिलि मिटर क्यालिवरको डेन्जर टोय एअर पेस्तोल लेखेको पेस्तोल एक थान, सोमा लाग्ने छर्रा ४३ थान, सोहि पेस्तोलमा प्रयोग हुने धमाका ६ थान, मोबाईल र सिम भेटिएको थियो ।
नियन्त्रणमा लिईएका फकिरलाई हात हतियार तथा खरखजाना सम्बन्धि कसुरको मुद्दामा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी