ट्रेंडिंग:

>> सेमीफाईनल समिकरण पुरा >> मेन्स तथा भेट्रान्स डवल ब्याडमिन्टन प्रतियोगिता सुरू >> लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित >> पश्चिमाञ्चल यातायात समितिको कार्यालयमा प्रकाश गैरेलाई स्वागत >> दाङको तुलसीपुर उत्कृष्ट उपमहानगरपालिका घोषित >> देश विकासको लागि अहिलेको गठबन्धन हो : उपप्रधानमन्त्री सिंह >> नेपालमा सडक संजाल नै प्रमुख यातायातको माध्यम भएको दाबी >> सिद्धि बिनायकको रजत महोत्सव, सम्मान तथा प्रतिभा प्रस्फुटनका कार्यक्रम >> कोरियाबाट फर्केर दुई युवाले शुरु गरे होटल हाईलाईट >> लालटिनको २८ औ रक्तदान >> निजी क्षेत्रको मनोवल उकास्न सरकारसँग आग्रह >> अर्थमन्त्री पौडेलको उपचार काठमाडौंको बर्न अस्पतालमा हुँदै >> पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते >> ‘बस्नयोग्य शहरको सपना साकार पार्न लागिरहेका छौं’ >> बस्नयोग्य शहर बुटवल >> आनन्दलोकमा ट्यूमरको शल्यक्रिया >> आजको मौसम : तराईका हुस्सु, हिमाली भू-भागमा हल्का हिमपात >> १०० मेगास्क्रिन टि.भि नेपाली बजारमा >> कांग्रेस-एमाले गठबन्धनले बनाए संविधान संशोधन कार्यदल >> लयमा आउँदै छ लट्टेश्वर महादेव गौधाम >> ‘‘श्रमजीवीको पक्षमा स्थानीय सरकार छ’’ >> रनभुल्लमा बुटवल ! >> प्रथम सहिद लखन कप फुटबलमा मौडीचौर रोल्पा विजयी >> रानीमहलको सन्देश >> गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु >> ‘दिल्ली दरबार’मा संचिताको सिर्जना >> फैलिएला त ‘पठन संस्कृति’ >> सरकारले अटोलाई उत्पादनशिल क्षेत्रमा राख्नुपर्छ । –नाडा अध्यक्ष चौधरी >> उत्खननको अखडा बन्यो खजुरा खोला >> सम्पूर्ण युवा क्लब अन्तिम चारमा >> प्राधिकरणको सिइओ नियुक्तिमा गृहमन्त्रीको हस्तक्षेप, कांग्रेस नेतालाई ल्याउने तयारी >> बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ >> सानदार मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन पुगे >> त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन >> मानवसेवा आश्रमको भवन निर्माणको लागि समिति >> भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित >> परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान >> अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ >> भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा >> एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक >> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक

१७ औ संस्करणको सूर्यकिरण भारतको पिथौरागढमा हुदै

नेपाली सेनाको फौज भारत प्रस्थान
७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

बुटवल, ७ मंसिर । भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास सूर्य किरण को १७ औ संस्करण मंसिर ८ गतेबाट हुदैछ । तालिममा सहभागी हुने नेपाली सेनाको टोलीलाई बुधबार एक समारोहका बिच बिदाई गरिएको छ ।

दुबै सेनाहरुको गण ( बटालियन) स्तरको फौज सहभागी हुने संयुक्त अभ्यासमा यसवर्ष नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३ सय ३४ जना रहेका छन । मंसिर २१ गतेसम्म संचालन हुने अभ्यासको क्रममा फौजले बिपद ब्यवस्थापन, प्रति विद्रोह तथा प्रति आतंकबाद लगायत जंगल युद्धकला सम्बन्धी ब्यवहारिक अभ्यास गर्नेछन । प्रतिबिद्रोह तथा प्रतिआतंकबाद, फौजको अन्तरक्रियासिलता अभिवृद्धि र बिपद ब्यवस्थापनमा केन्द्रित रही तालिम संचालन गर्ने उदेश्यले आयोजना हुने अभ्यास सूर्यकिरणको यस संस्करणले दुई देशबिचको वर्षौ पुरानो पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउनुको साथै दुई देशका सेनाहरु बिच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तीमा लेखिएको छ ।

बिसं २०६७ सालदेखि वार्षिक रुपमा नेपाल र भारतमा आलोपालो गरि संयुक्त अभ्यास हुदै आएको छ । गतवर्ष पुष १ देखि १४ गतेसम्म रुपन्देहीको सालझण्डीमा १६ औ संस्करणको अभ्यास भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?