ट्रेंडिंग:

>> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य
नेपाल सुपर लिग —२

मैत्रीपुर्ण दुबै खेलमा बुटवल लुम्बिनी एफसी विजयी

४ मंसिर २०८०, सोमबार
४ मंसिर २०८०, सोमबार

बुटवल, ४ मंसिर । दोस्रो संस्करणको नेपाल सुपर लिग २०८० (एनएसएल) को तयारीमा रहेको बुटवल लुम्बिनी एफसीले मैत्रीपुर्ण दुई खेलमा धनगढी एफसीमाथि जित निकालेको छ । प्रि सिजन खेलका रुपमा बुटवल लुम्बिनी एफसीको आयोजनामा सोमबार देवीनगरस्थित एन्फा एकेडेमीको घरेलु खेलमैदानमा भएको दोस्रो खेलमा बुटवल लुम्बिनी २—१ गोलको जित निकालेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा बुटवल लुम्बिनीले १—० गोलको जित निकालेको थियो ।

सोमबार भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको २७ मिनेटमा धनगढी एफसीका फाल्बु डियगनाले कर्नर प्रहारलाई सदुपयोग गर्दै गोल गरेका थिए । टिमका मार्कि खेलाडी समेत रहेको फाल्बु विश्व फुटबलका महान खेलाडी मेस्सीसंग खेलेका खेलाडी हुन । आर्कषण खेल प्रदर्शन गरेर घरेलु टिमलाई दबाबमा राखेको धनगढीले ३९ औ मिनेटमा गोल खान पुग्यो । बुटवल लुम्बिनी एफसीका विदेशी खेलाडी स्टमिन गिलले बराबरी गोल गरे । उनले धनगढीका डिफेन्स लाईनलाई छकाउदै आकर्षक गोल गरे । दोस्रो हाफमा मैदान छिरेका बुटवल लुम्बिनी एफसीका चन्दन दासले विजयी गोल गरे । खेलको ईन्जुरी समयमा गोल गर्दै टिमलाई विजयी बनाए ।

निरन्तर अभ्यास खेल खेलाउदा खेलाडीमा आत्मबल बढ्ने बुटवल लुम्बिनीका प्राविधिक प्रमुख याम बहादुर गुरुङ बताउछन । खेलाडीहरुका बिचमा आत्मियता विकाससंगै खेल सीप सिकाईमा यस्तो प्रतियोगिताबाट फाईदा मिल्ने उनको दाबी छ । ब्यवसायिक फुटबलको रुपमा अघि बढेको यो सिजनको प्रतियोगितासंगै नेपाली फुटबल विकासमा टेवा पुग्ने उनी बताउछन ।

दोस्रो संस्करणको एनएसएल मंसिर ८ गते शुभारम्भ हुने छ । पहिलो संस्करण खेलेका टोलीमध्ये विराटनगर सिटी एफसी बाहिरिँदा नयाँ दुई टोली गरी ९ टोलीले प्रतियोगितामा सहभागिता जनाउने तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो सिजनमा धनगढी फुटबल क्लबलाई हराउँदै काठमाडौँ रेजर्सले उपाधि जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?