ट्रेंडिंग:

>> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक

सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल

फराकिलो सडकमा हुँइकिदै आउने गाडी एक लेनको पुल पुग्दा पटक–पटक ठोक्किएर पुलको रेलिङ भाँचिने गरेको छ । सडक चौडा हुने तर पुल जस्ताको तस्तै राख्ने हुँदा पुलमा ज्यान जाने जोखिम रहेको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताउँछन् ।
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

नवलपरासी, १२ मंसिर ।
भैरहवा—भुमही सडकलाई स्तरोन्नति गरिदै छ । लेनको सडक विस्तार भएपनि जिल्ला सदरमुकाम परासी स्थित रामखण्डा खोला पुल ‘सिगल लेन’ को मात्रै छ । भारतिय नाकासँग जोडिने बन्दरगाह मार्गको रूपमा रहेको उतm सडक ६ लेन र रामखण्डा खोला पुल एक लेनको मात्र हुँदा यातायात संचालनमा समस्या भएको हो ।
एक लेनको पुल हुँदा पटक पटक गाडीले ठोक्किएर पुलको रेलिङ भाँचिने गरेको छ । सडक चौडा हुने तर पुल जस्ताको तस्तै राख्ने हुँदा पुलमा ज्यान जाने जोखिम यथावत रहेको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यसप्रति सम्बन्धित कार्यालय,आयोजना परियोजनाका प्राविधिकहरूले विचार गर्नुपर्ने हो । हुलाकी राजमार्गको बाईपासको रूपमा बनेको उतm सडकमा तत्कालिन जिविसले आवश्यकता अनुसारको पुलको निर्माण गरिदिएको थियो । पछिल्लो समयमा सो सडक स्तरोन्नती हुँदै चार लेनको बन्यो, उनले भने, सडकको स्तरोन्नति भयो, तर पुलको स्तरोन्नती भएन । अहिले पनि सडकमा सवारीसाधनको चाप देखेर सडकको स्तरोन्नती गरि ६ लेनको सडक बनाईदै छ, तर पुल पुरानै रहेको छ ।
पुलको विषयमा पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराइएको भएपनि वेवास्ता हुँदै आएको प्रति उनले गुनासो गरे । पुलबाट दर्जनौ पटक सवारीसाधन खोलामा खस्ने गर्दा कैयौको ज्यान गई सकेको छ, नागरिक समाजका अध्यक्ष सैथवारले भने, दर्जनौको अंगभंग भई सकेको छ । रामग्राम ५ (बाईपास) चोकदेखि मन्झरियासम्मको सडक स्तरोन्नती गरि ६ लेनको बनाउने कार्यले बजार चिटिक्क बनेको छ । तर पुल भने उस्तै जोखिमपूर्ण ज्यानमारा रहेको छ । सडक स्तरोन्नतिका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भएको एक बर्ष भित्रै आधा सडकको काम सम्पन्न गरेसँगै बजार चिटिक्क देखिएको हो ।
तर पुल प्रति उपेक्षा गरेको देखियो, उनले गुनासो गरे,सडकसँगै पुलको स्तरोन्नती गर्दै लैजानु पर्ने हो । अन्य स्थानमा सबै सडकको भाग खन्ने,खोतर्ने तर काम पुरा नगरि अलपत्र बनाउनु भन्दा ठेक्का भएको पुरै लम्बाईको सडकको स्तरोन्नतीका कार्यको आधा भाग पुरै सम्पन्न गरि सडक चलायमान बनाइएको थियो । अहिलेको ठेकेदारले गरेको काम गराई ठिक लाग्यो, स्थानिय शिवनारायण यादवले भने, स्तरोन्नतीको नाममा पुरै सडक विगार्नु भन्दा थोरै थोरै भाग एक तिरबाट पुरा गर्दै जानु उदाहरणिय काम भएको देखिएको छ । उनका अनुसार योजना बाईपास चोकदेखि मन्झरियासम्मको भए पनि अहिले बाईपास देखी रावणखण्डा पुलसम्मको सडक बनाई सम्पन्न गरिएको छ । बाँकी आधा रामखण्डा खोला देखी मन्झरियाको भाग शुरु भएको छैन् । पुलको काम पनि बाँकी नै रहेको छ, उनले थपे, तर जे जति काम भए पनि सम्पन्न भएका छन् । हुलाकी जस्तो अधुरो छैन  ।
भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखि परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही थिए । रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पनि स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको काम बेलामै सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको थिए । बजेट अभावले अहिले आधा सडक बनाउन बाकी छ, उनले थपे, त्यसका लागि पनि पहल भई रहेको छ । तर बनेको जति पुर्ण काम भएको छ । सडकमा आवत जावतलाई कुनै अवरोध भएको छैनर । थोरै भए पनि काम सम्पन्न हुदा बजारको सौन्दर्यीकरण भएको छ । सडक चिटिक्क देखिएको छ ।

अहिले सडकको स्तरोन्नतीसँगै ढल निकास समेत बन्ने छ । सडक र ढलनिर्माण

अहिले सडकको स्तरोन्नतीसँगै ढल निकास समेत बन्ने छ । सडक र ढलनिर्माण पछि जलनिकास समेत हुने भएकोले यस क्षेत्रका बासिन्दा उत्साही छन् । ६ लैनको सडक, ढल, फुटपाथ, रेलिङ सहितको ११ सय मिटर सडक निर्माण भएको छ । सडकको बिचबाट ५०/५० फिट गरि कुल १०० फिट चौडाईमा सबै ब्यवस्थित हुने गरि अयोजनाले काम गर्दै छ । १० करोडको लागतमा ती सडक, ढलको पूर्वाधार बन्ने भए पनि पुरा बजेट नआउँदा आधा काम मात्रै भएको छ । सडकको ठेक्का समिर कन्ट्रक्सनले लिएको र २३ प्रतिशत घटेर ठेक्का भएको थियो । बचेको उक्त रकम पनि यसै क्षेत्रमा लगानी हुने भएकोले थप काम पनि भएका छन् । सडकसँगै तत्कालिन जिविसले निर्माण गरेको रामखण्डा खोलाको पुल भत्काएर पुनःनिर्माणका लागि छुट्टै ५ करोडको लागतमा बन्ने योजना थियो । तर अहिलेसम्म पुलको काम भन्ने शुरु हुन सकेको छैन् ।

त्यसका लागि टेण्डर प्रकृयामा लैजान पहल भई रहेको मेयर यादवले बर्ष दिन पहिला नै बताएका थिए । छिट्टै पुलको टेण्डर प्रकृया सकाएर पुलको पनिसँगै काम हुनेमा आफू विश्वस्त रहेको उनले सुनाएका थिए, तर अहिले पुल निर्माणबारे अवस्था अज्ञान नै रहेको छ । बन्दरगाह मार्गको भाग भए पनि यहिँबाट महेशपुर सिमानाका, रामग्राम स्तुपा, त्रिवेणीधाम,अनोमाघाट धाम जाने सडकको भाग पनि यहि हो । सडक स्तरोन्नतीले घोडपाली, ड्राईभरटोल, जितपुरको सुन्दरटोल अन्तरगतको बस्तिको पनि जल निकास यसै सडकमा जोडिने भएको हुँदा त्यसको पनि पानीको निकास यसै ढलमा जोडिने छ । ढल निकासको उचित ब्यवस्थापन गर्न सकिए मात्र बजार सुन्दर देखिने मान्यतालाई आधार बनाएर आफूले पहिलो प्राथमिकतामा राखेर सडक डिभिजनसँग पहल गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?