© २०२३
मानसिक समस्याः लुकाए बढ्छ, खुले घट्छ
सल्यान, ३ पुस । मानसिक रोगलाई हलुका रूपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको परामर्श अनुसार उपचार गर्नुपर्ने छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताएका छन् । परामर्श र उपचार...