© २०२३
तिलोत्तमा, २७ जेठ ।
एफईसी धनकोष बचत तथ ऋण सहकारी संस्थाले मंगलापुरमा बृहत स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
स्वास्थ्य सचेतना कार्यक्रममा वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ डा. अरूण ज्ञवाली तथा देवदह मेडिकल कलेजका डा. सन्तोष कंडेलले सहजीकरण गरेका थिए ।
शिक्षा उपसमितिका संयोजक बेदप्रसाद कंडेलले संयोजन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष तारानाथ कंडेलले शेयर सदस्य तथा कर्मचारीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्नका लागि कार्यक्रम गरिएको बताए ।
संस्थाका उपाध्यक्ष जेपी कडेलले स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमहरु समयसमयमा गर्दै जानुपर्ने आवश्यकता औंल्याउँदै यसले मानिसमा चेतना र ज्ञानको विकास हुने बताए । कार्यक्रममा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले सस्थाको गतिविधिका बिषयमा प्रकाश पारेका थिए । संस्थाका सचिव निरज कंडेलले स्वास्थ्य सचेतना कार्यक्रम निकै उपलव्धिमूलकम भएको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी