ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

गरिव एवं जेहेन्दार विद्यार्थीलाई १३ लाख बढिको अक्षयकोष

१९ जेष्ठ २०८१, शनिबार
१९ जेष्ठ २०८१, शनिबार

बर्दघाट, १९ जेठ । बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयले जेहेन्दार र विपन्न विद्यार्थीको लागि अक्षय कोषको स्थापना गरेको छ । गत पुषमा विद्यालयले स्वर्ण महोत्सवको आयोजना गरेको थियो । स्वर्ण महोत्सवमा विभिन्न ब्यक्तिहरुबाट घोषित रकमबाट करिव १३ लाख रुपैयाको अक्षय कोष स्थापना गरिएको महोत्सव मुल आयोजक समितिका सँयोजक विक्रम खनालले जानकारी दिए ।

शनिबार आय ब्यय विवरण एवं प्रगती विवरण कार्यक्रमको आयोजना गरी महोत्सवमा भएको आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको थियो ।
महोत्सव आयोजना गर्दा विभिन्न ब्यक्ति, सँस्था लगायत अन्य निकायहरुबाट कुल ५३ लाख ८१ हजार ४ सय ५० आम्दानी भएको थियो । यस्तै ३६ लाख ४५ हजार ३ सय ९ रुपैया महोत्सवमा खर्च भएको थियो भने विद्यालयले १७ लाख ३६ हजार १ सय ४१ रुपैया वचत गरेको थियो । गरिव तथा जेहेन्दार विद्यार्थीको लागि १३ लाख ४३ हजार १ सय ७२ रुपैयाको अक्षय कोष स्थापना गरिएको जानकारी गराइएको थियो ।

कार्यक्रमलाई बर्दघाट नगरपालिकाका नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले सम्बोधन गर्दै गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताएका थिए । विद्यार्थी सँख्या भन्दा पनि विद्यालयमा पढने विद्यार्थीको क्षमता विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो । गुणस्तरिय शिक्षा प्रदान गर्न सक्षम भएमा स्वतः विद्यार्थीसँख्या वृद्धि हुने बताउँदै सँख्यात्मक भन्दा पनि गुणात्मक शिक्षा अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।
यस विद्यालयमा बर्दघाट नगरपालिका वडा नम्बर ८,९, १०, ११ र सरावल गाँउपालिकाको वडा नम्बर १ का विद्यार्थीहरुको सँख्या बढि रहेको र हाल ८ सय ५० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक पुष्पराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?