ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

उजिरसिहमा बिदाई तथा शुभकामना

९ बैशाख २०८१, आइतबार
९ बैशाख २०८१, आइतबार

बुटवल, ९ बैशाख । उजिरसिह माबि कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । विद्यालय परिसरमा आईतबार कक्षा ११ का विद्घार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच विद्यालय ब्यवस्थापन समितिका विशिष्ट सल्लाहकार टेक बहादुर थापाले उद्घाटन गर्दै विद्यार्थीहरुमा संस्कारको रुपमा कार्यक्रम गर्दै आएको बताए । विद्यालयमा एउटै परिवारका रुपमा रहेर अध्ययन गरेका विद्यार्थीहरुबिच एक आपसमा भाईचारा बिकास हुने गरि विविध कार्यक्रमहरुलाई जोड दिईदै आएको उनले बताए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शुहा बहादुर नेपाली, विब्यसका सदस्य टिकाप्रसाद उपाध्याय, ईन्द्र बहादुर नेपाली, विद्यालयका प्रध्यानाध्यापक पदमराज ज्ञवाली, सहायक प्रअ प्रेम कुमार श्रेष्ठ, सहायक प्रअ बसुन्धारा भुषाल, कालिका उजिरसिह टोल संस्थाका अध्यक्ष मिना थापा तुलाधर, अटो एशोसियसनका सदस्य देविकला पौडेल, मनकामना टोल समितिका उपाध्यक्ष अनिता थापा, पुर्व विद्यालय ब्यवस्थापन समितिका सदस्य दिपेन शाक्य, पुर्व विद्यार्थी सुदिप परियार, कक्षा ११ का छात्रा निशा परियार, सबिन सुनार, कक्षा ११ का छात्रा प्रतिक्षा थापा क्षेत्री, छात्रा सिता रोकाले बैशाख १४ गतेबाट शुरु हुने परिक्षाको सफलताको शुभकामना दिए ।

विद्यालयका शिक्षक यम प्रसाद श्रेष्ठले हिरक जयन्ती भब्य रुपमा मनाउन सफल भएको विद्यालय नगरमै नमुना विद्यालयका रुपमा पहिचान बनाएको बताए । कक्षा ११ र १२ मा शिक्षा, मानविकी र ब्यवस्थापन विषयमा गरि विद्यालयमा १ सय ८५ विद्घार्थीहरु अध्ययरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?