© २०२३
बुटवल,८ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीका पुर्व अध्यक्ष एवं भैरहवाको लुम्बिनी शिशु सदनका संस्थापक यमबहादुर रसाइलीको निधनको शोकमा रुपन्देहीका निजी तथा आवासीय विद्यालयहरु आज एक दिन बन्द हुने भएका छन् ।
प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा र सचिव दीपक खनालले एक विज्ञप्ति जारी गर्दै पुर्व अध्यक्ष रसाइलीको निधनमा शोक मनाउन जिल्लाभरका निजी तथा आवासीय विद्यालयहरुमा जेठ ८ गते आज पठनपाठन नगरी विदा गर्ने निर्णय भएकाले सोही अनुसार विद्यालय बन्द गर्न आग्रह गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी