© २०२३
सरकारी जग्गा खाली गर्ने तयारीमा वीरेन्द्रनगर
सुर्खेत, २८ फागुन । वीरेन्द्रनगर नगरपालिकाले भाडामा लगाएका सरकारी जग्गा खाली गर्न भनेपछि व्यवसायीहरु आन्दोलित बनेका छन् । पालिकाले आफुहरुलाई विकल्पविना नै जग्गा खाली गर्न लगाएको भन्दै उनीहरु आन्दोलित बनेका...