ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

ज्योतिनगर क्षेत्र विकास परिषद खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारणसभा

२० चैत्र २०८०, मंगलवार
२० चैत्र २०८०, मंगलवार

बुटवल, २० चैत ।

ज्योतिनगर क्षेत्र विकास परिषद खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था ज्योतिनगर बुटवल ३ को १८ औं साधारणसभा ज्योति नगरमा मङ्गलबार सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले ज्योतिनगर पहिरो अहिलेको अबस्थामा जटिल भएको र राष्ट्रपति चुरे संरक्षणबाट बजेट ब्यवस्थापन गर्न नगरपालिका लागि परेको बताउँदै आगामी दिनमा ज्योतिनगर पहिरोको दिगो ब्यवस्थापनका लागि नगरपालिका चिन्तित रहेको बताए ।

ज्योतिनगर क्षेत्र विकास परिषद खानेपानी तथा सरसफाइ आयोजनाको पानी यो क्षेत्रको लागि पर्याप्त नभएको अफुलाई महसुस भएको भन्दै उनले अब छिटै झुम्सा खानेपानी आएपश्चात यो समस्या हटेर जाने बताए ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जनताको मौलिक अधिकार भित्र पर्ने गास, बास, कपास भए जस्तै स्वास्थ्य, शिक्षा, शुद्ध खानेपानी लगायतका कुरालाई हाम्रो सहज पहुँच र उपलब्धता हुने गरी जनतालाई सेवा प्रवाह गर्न नगरपालिका लागि परेको बताइन् । उनले यसलाई नगरपालिकाले ब्यबस्थापन गर्दै जाने बताइन् ।

कार्यक्रममा खानेपानी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष मान प्रसाद गैरे, खानेपानी डिभिजन कार्यालय योगिकुटीका विनोद पोखरेल, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकाल, उपभोक्ता हित संरक्षण मन्च नगर अध्यक्ष समुन्द्र जिसी, सस्थापक अध्यक्ष कमल गौतम, निवर्तमान अध्यक्ष सहदेव श्रेष्ठ, संघ संस्थाको तर्फबाट सरस्वती ठकुरी पुन, सस्थाका अध्यक्ष चेत बहादुर गुरुङ, सचिव नारायण रानाभाट, सदस्य ईश्वरी पन्थ बस्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

१८ औं साधारणसभामा सस्थाका अध्यक्ष चेत बहादुर गुरुङले सस्थाको वार्षिक प्रतिवेदन, सचिव नारायण बहादुर रानाभाटले सचिवको प्रतिबेदन र कोषाध्यक्ष डोलराज बस्यालले सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?