ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

ज्योतिनगर क्षेत्र विकास परिषद खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारणसभा

२० चैत्र २०८०, मंगलवार
२० चैत्र २०८०, मंगलवार

बुटवल, २० चैत ।

ज्योतिनगर क्षेत्र विकास परिषद खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था ज्योतिनगर बुटवल ३ को १८ औं साधारणसभा ज्योति नगरमा मङ्गलबार सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले ज्योतिनगर पहिरो अहिलेको अबस्थामा जटिल भएको र राष्ट्रपति चुरे संरक्षणबाट बजेट ब्यवस्थापन गर्न नगरपालिका लागि परेको बताउँदै आगामी दिनमा ज्योतिनगर पहिरोको दिगो ब्यवस्थापनका लागि नगरपालिका चिन्तित रहेको बताए ।

ज्योतिनगर क्षेत्र विकास परिषद खानेपानी तथा सरसफाइ आयोजनाको पानी यो क्षेत्रको लागि पर्याप्त नभएको अफुलाई महसुस भएको भन्दै उनले अब छिटै झुम्सा खानेपानी आएपश्चात यो समस्या हटेर जाने बताए ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जनताको मौलिक अधिकार भित्र पर्ने गास, बास, कपास भए जस्तै स्वास्थ्य, शिक्षा, शुद्ध खानेपानी लगायतका कुरालाई हाम्रो सहज पहुँच र उपलब्धता हुने गरी जनतालाई सेवा प्रवाह गर्न नगरपालिका लागि परेको बताइन् । उनले यसलाई नगरपालिकाले ब्यबस्थापन गर्दै जाने बताइन् ।

कार्यक्रममा खानेपानी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष मान प्रसाद गैरे, खानेपानी डिभिजन कार्यालय योगिकुटीका विनोद पोखरेल, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकाल, उपभोक्ता हित संरक्षण मन्च नगर अध्यक्ष समुन्द्र जिसी, सस्थापक अध्यक्ष कमल गौतम, निवर्तमान अध्यक्ष सहदेव श्रेष्ठ, संघ संस्थाको तर्फबाट सरस्वती ठकुरी पुन, सस्थाका अध्यक्ष चेत बहादुर गुरुङ, सचिव नारायण रानाभाट, सदस्य ईश्वरी पन्थ बस्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

१८ औं साधारणसभामा सस्थाका अध्यक्ष चेत बहादुर गुरुङले सस्थाको वार्षिक प्रतिवेदन, सचिव नारायण बहादुर रानाभाटले सचिवको प्रतिबेदन र कोषाध्यक्ष डोलराज बस्यालले सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?