© २०२३
भैरहवा ।
लुम्बिनी बिकास कोसको सरकारी गाडी दुरुपयोग भएको पाइएको छ ।
चैत २३ गते शुक्रबार सांझ ५:३५ बजेको समयमा लु १ झ ६९६ नं को गाडी गैर ब्यक्तिले प्रयोग गरिएको पाइएको लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खानले बताए ।
उक्त गाडी दुरुपयोग भएको पाइएपछी स्थानीयले थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीमा बुझाएको संयोजक खांनले जानकारी दिए ।