ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सार्वजनिक स्थलमा अपांगमैत्री संरचना निर्माण गर्न माग

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

चन्दौटा(कपिलवस्तु), ३० चैत ।

कपिलवस्तुको शिवराज नगरपालिकामा संयुक्तरुपमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । मेरुदण्डीय पक्षघात समूह नेपाल कपिलवस्तु र शिवराज अपांग सञ्जाल कपिलवस्तुद्वारा शुभकामना आदानप्रदान बिहिबार कार्यक्रम भएको पक्षघात समूहले जनाएको छ ।

शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासेले फरक क्षमता भएका नागरिकले गरेको कार्यक्रमबारे प्रशंसा गरे । अपांगता भएका व्यक्तिलाई पालिकाले हेर्ने दृष्टिकोणमा कमी रहेको बताउँदै वडाले अपांगताको सवाललाई सम्बोधन गर्ने प्रतिबद्धता समेत जाहेर गरे । आगामी समयमा अपांगमैत्री संरचना निमार्ण पहल गर्ने वडा अध्यक्ष बेल्वासेको भनाई छ ।

मेरुदण्डीय पक्षघात समूह नेपाल कपिलवस्तुका अध्यक्ष खुमराज घिमिरेले हरेक पालिकामा अपांगमैत्री संरचना निमार्ण गर्न आग्रह गरेका छन् । नयाँ बर्ष २०८१ सालको शुभकामना व्यक्त गर्दै सार्वजनिक स्थलहरुमा निमार्ण हुनुपर्ने माग राख्दै जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका विशेष पहल गर्न आवश्यक रहेको उनले जनाए । करिब ७५ जना स्पाइनल कट इन्जुरीका बिरामी रहेको जिकिर गरे । सरकारले अपांगता भएका परिचयपत्र मात्र नभएर तथ्याङ्क राख्नुपर्ने बताए ।

शिवराज अपांग सञ्जालका पूर्व अध्यक्ष तथा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख दीपक खड्काले सञ्जालको सुरुवाती चरणको संघर्षलाई स्मरण गरे । सामान्यतय नागरिक भन्दा अपांगहरुलाइृ हरेक क्रियाकलाप गर्न सहज नभएको समेत बताए । जनमानसको संख्यालाई मध्यनजर गर्दै जनप्रतिनिधिले प्राथामिकतामा राख्ने गरेको उनकोे दावी छ ।

बिजयनगर गाउँपालिका अपांग सञ्जालका अध्यक्ष दुर्गा प्रसाद काफ्ले आफ्नो हक अधिकारका लागि आफै लाग्न आवश्यक रहेको जनाए । शिवराज अपांग सञ्जालका अध्यक्ष सन्तोष आचार्य, उत्तम चौधरी लगायतले कार्यक्रमलाई सम्बोधन गरेकोे सञ्जालले जनाएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?