ट्रेंडिंग:

>> सेमीफाईनल समिकरण पुरा >> मेन्स तथा भेट्रान्स डवल ब्याडमिन्टन प्रतियोगिता सुरू >> लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित >> पश्चिमाञ्चल यातायात समितिको कार्यालयमा प्रकाश गैरेलाई स्वागत >> दाङको तुलसीपुर उत्कृष्ट उपमहानगरपालिका घोषित >> देश विकासको लागि अहिलेको गठबन्धन हो : उपप्रधानमन्त्री सिंह >> नेपालमा सडक संजाल नै प्रमुख यातायातको माध्यम भएको दाबी >> सिद्धि बिनायकको रजत महोत्सव, सम्मान तथा प्रतिभा प्रस्फुटनका कार्यक्रम >> कोरियाबाट फर्केर दुई युवाले शुरु गरे होटल हाईलाईट >> लालटिनको २८ औ रक्तदान >> निजी क्षेत्रको मनोवल उकास्न सरकारसँग आग्रह >> अर्थमन्त्री पौडेलको उपचार काठमाडौंको बर्न अस्पतालमा हुँदै >> पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते >> ‘बस्नयोग्य शहरको सपना साकार पार्न लागिरहेका छौं’ >> बस्नयोग्य शहर बुटवल >> आनन्दलोकमा ट्यूमरको शल्यक्रिया >> आजको मौसम : तराईका हुस्सु, हिमाली भू-भागमा हल्का हिमपात >> १०० मेगास्क्रिन टि.भि नेपाली बजारमा >> कांग्रेस-एमाले गठबन्धनले बनाए संविधान संशोधन कार्यदल >> लयमा आउँदै छ लट्टेश्वर महादेव गौधाम >> ‘‘श्रमजीवीको पक्षमा स्थानीय सरकार छ’’ >> रनभुल्लमा बुटवल ! >> प्रथम सहिद लखन कप फुटबलमा मौडीचौर रोल्पा विजयी >> रानीमहलको सन्देश >> गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु >> ‘दिल्ली दरबार’मा संचिताको सिर्जना >> फैलिएला त ‘पठन संस्कृति’ >> सरकारले अटोलाई उत्पादनशिल क्षेत्रमा राख्नुपर्छ । –नाडा अध्यक्ष चौधरी >> उत्खननको अखडा बन्यो खजुरा खोला >> सम्पूर्ण युवा क्लब अन्तिम चारमा >> प्राधिकरणको सिइओ नियुक्तिमा गृहमन्त्रीको हस्तक्षेप, कांग्रेस नेतालाई ल्याउने तयारी >> बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ >> सानदार मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन पुगे >> त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन >> मानवसेवा आश्रमको भवन निर्माणको लागि समिति >> भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित >> परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान >> अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ >> भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा >> एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक >> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक

इलाम २ मा नेसपाको समर्थन पहिचान पक्षधर थेगिमलाई

२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

बुटवल,२३ चैत । इलाम २ मा स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले समर्थन गर्ने भएको छ।

पहिचानवादीको तर्फबाट उम्मेदवार बनेका थेगिमलाई समर्थन गर्ने निर्णय भएको नेसपा प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गर्दै बताएका हुन्।

विज्ञप्तिमा परम्परागत राजनैतिक दलहरूको सिन्डिकेट, सत्ता स्वार्थ र संसदीय राजनीतिको चङ्गुलबाट देशलाई अग्रगामी निकास दिन आवश्यक छ ।

अतः समतामूलक समृद्धि, पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन, सदाचार, राष्ट्रिय स्वाधीनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरूमा हाम्रो पार्टी हार्दिक आव्हान गर्दछ ।

थेगमलाई सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले पनि समर्थन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?