ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक

१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार

नवलपुुर १७ बैशाख । पूर्बी नवलपरासीमा शैक्षिक सत्र शुरु हुुन लाग्दा यो बर्ष सबै सामुदायिक बिद्यालयमा पाठय्पुस्तक पुुगेको छ ।
बिगतका बर्षमा सबै सामुदायिक बिद्यालयमा समयमा पाठ्यपुस्तक पुग्न नसक्दा पढाई प्रभाबित हुुँदै आएकोमा यो बर्ष भने चैत मसान्त भित्रै सबै बिद्यालयमा पाठयपुस्तक पुगेको जिल्ला शिक्षा समन्बय ईकाई पूर्बी नवलपरासीका प्रमुख रुद्र शर्माले बताए ।
सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई समयमै पाठ्यपुस्तक उपलबध गराउन सरकारले पालिकाहरुलाई समेत बजेट समयमै उपलब्ध गराएका कारण यो बर्ष जिल्लाका सबै सामुदायिक बिद्यालयले पाठ्यपुस्तक पाएका हुन ।

बैशाखको दोश्रो हप्ता समम सबै बिद्यार्थीको हातमा पुस्तक र्पुयाई सकिएको र तेश्रो हप्ता देखि पढाई शुरु गरिने गरि आबश्यक परिपत्र गरिएको प्रमुख शर्माको भनाइ छ ।
जिल्लाका आठै पालिकाका दुई सय ६७ सामुदायिक बिद्यालयले यो बर्ष समयमै पाठ्यपुस्तक पाएका छन , पालिकाहरुले सबै बिद्यालयलाई समयमै पाठयपुस्तक खरिद गर्ने रकम उपलब्ध गराएका कारण पनि पाठ्यपुुस्तक समयमै सबै बिद्यालयमा पुुगेको र अब बिद्यार्थीहरुका हातमा पुुरयाएर पढाई सूुचारु गर्ने बुुलिगँटार गाउँपालिका शिक्षा शाखाका प्रमुख बुुद्ध प्रसाद रानाभाटले बताए ।
जिल्लाका आठ पालिकामा रहेका सामुुदायिक बिद्यालयमा करिब ४३ हजार बालबालिका अध्ययन गर्ने गरेका छन भने उनीहरुका लागि राज्यले निशुुल्क शिक्षा को ब्यबस्था समेत गरेको छ । हरेक बालबालिकाको हातमा पुुस्तक उपलब्ध गराएर नीजि बिद्यालय सँग प्रतिस्पर्धा गर्न सक्ने गरि सामुुदायिक बिद्यालयले अग्रेँजी माध्यमबाट समेत पढाई शुुरु गर्न थालेका गैंडाकोट स्थित जनक माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशबप्रसाद सापकोटाले बताउए।
अहिले जिल्लाका सामुुदायिक बिद्यालयहरु मध्ये आधा भन्दा बढि बिद्यालयले अग्रेँजी माध्यमबाट पढाई शुुरु गरेका छन जस्का कारण सामुुदायिक बिद्यालयहरु ले नीजि बिद्यालयहरु सँग प्रतिस्पर्धा गर्न सकिरहेका नेपाल राष्टिय सम्शेर माध्यमिक बिद्यालयका प्रधानध्यापक तथा नेपाल शिक्षक सँघका जिल्ला अध्यक्ष ईन्द्रराज भटट्राईले बताए ।
जिल्लाका पुुस्तक ब्यबसायीहरुले जनक शिक्षा सामाग्रीबाट पुुस्तक समयमै खरिद गरि बिक्री बितरण गर्न थाले पछि यो बर्ष सबै बिद्यालयले पाठ्यपुुस्तक खरिद गरिसकेका दलदलेका पुुस्तक ब्यबसायी रबिन्द्र न्यौपानेले बताएका छन ।
शैक्षिक गुुणस्तर बृद्धि गर्न समयमै अध्ययन अध्यापन गराउने र बिद्यार्थीको हातहातमा पुुस्तक पुुरयाउने गरि सरकारी निकायबाट भएका सकरात्मक क्रियाकलापले समेत बिद्यार्थीको मनोबल बढने कृष्णगण्डकी माध्यमिक बिद्यालयका प्रधानध्यापक सुुर्य तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?