ट्रेंडिंग:

>> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी >> गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनायो >> होटेल ब्यवसायी संघ र ब्यापार संघ विजयी शुरुवात >> पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकहरुको सहयोग आवश्यक- मन्त्री पाण्डे >> ५० प्रतिशत महिला सहभागिताको माग >> संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण थियो- प्रधानमन्त्री ओली >> कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली >> दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ >> माओवादीको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्म स्थगित >> भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु >> गुल्मी इस्मामा रोटरीले क्यान्सर परिक्षण शिविर गर्दै

पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक

१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार

नवलपुुर १७ बैशाख । पूर्बी नवलपरासीमा शैक्षिक सत्र शुरु हुुन लाग्दा यो बर्ष सबै सामुदायिक बिद्यालयमा पाठय्पुस्तक पुुगेको छ ।
बिगतका बर्षमा सबै सामुदायिक बिद्यालयमा समयमा पाठ्यपुस्तक पुग्न नसक्दा पढाई प्रभाबित हुुँदै आएकोमा यो बर्ष भने चैत मसान्त भित्रै सबै बिद्यालयमा पाठयपुस्तक पुगेको जिल्ला शिक्षा समन्बय ईकाई पूर्बी नवलपरासीका प्रमुख रुद्र शर्माले बताए ।
सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई समयमै पाठ्यपुस्तक उपलबध गराउन सरकारले पालिकाहरुलाई समेत बजेट समयमै उपलब्ध गराएका कारण यो बर्ष जिल्लाका सबै सामुदायिक बिद्यालयले पाठ्यपुस्तक पाएका हुन ।

बैशाखको दोश्रो हप्ता समम सबै बिद्यार्थीको हातमा पुस्तक र्पुयाई सकिएको र तेश्रो हप्ता देखि पढाई शुरु गरिने गरि आबश्यक परिपत्र गरिएको प्रमुख शर्माको भनाइ छ ।
जिल्लाका आठै पालिकाका दुई सय ६७ सामुदायिक बिद्यालयले यो बर्ष समयमै पाठ्यपुस्तक पाएका छन , पालिकाहरुले सबै बिद्यालयलाई समयमै पाठयपुस्तक खरिद गर्ने रकम उपलब्ध गराएका कारण पनि पाठ्यपुुस्तक समयमै सबै बिद्यालयमा पुुगेको र अब बिद्यार्थीहरुका हातमा पुुरयाएर पढाई सूुचारु गर्ने बुुलिगँटार गाउँपालिका शिक्षा शाखाका प्रमुख बुुद्ध प्रसाद रानाभाटले बताए ।
जिल्लाका आठ पालिकामा रहेका सामुुदायिक बिद्यालयमा करिब ४३ हजार बालबालिका अध्ययन गर्ने गरेका छन भने उनीहरुका लागि राज्यले निशुुल्क शिक्षा को ब्यबस्था समेत गरेको छ । हरेक बालबालिकाको हातमा पुुस्तक उपलब्ध गराएर नीजि बिद्यालय सँग प्रतिस्पर्धा गर्न सक्ने गरि सामुुदायिक बिद्यालयले अग्रेँजी माध्यमबाट समेत पढाई शुुरु गर्न थालेका गैंडाकोट स्थित जनक माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशबप्रसाद सापकोटाले बताउए।
अहिले जिल्लाका सामुुदायिक बिद्यालयहरु मध्ये आधा भन्दा बढि बिद्यालयले अग्रेँजी माध्यमबाट पढाई शुुरु गरेका छन जस्का कारण सामुुदायिक बिद्यालयहरु ले नीजि बिद्यालयहरु सँग प्रतिस्पर्धा गर्न सकिरहेका नेपाल राष्टिय सम्शेर माध्यमिक बिद्यालयका प्रधानध्यापक तथा नेपाल शिक्षक सँघका जिल्ला अध्यक्ष ईन्द्रराज भटट्राईले बताए ।
जिल्लाका पुुस्तक ब्यबसायीहरुले जनक शिक्षा सामाग्रीबाट पुुस्तक समयमै खरिद गरि बिक्री बितरण गर्न थाले पछि यो बर्ष सबै बिद्यालयले पाठ्यपुुस्तक खरिद गरिसकेका दलदलेका पुुस्तक ब्यबसायी रबिन्द्र न्यौपानेले बताएका छन ।
शैक्षिक गुुणस्तर बृद्धि गर्न समयमै अध्ययन अध्यापन गराउने र बिद्यार्थीको हातहातमा पुुस्तक पुुरयाउने गरि सरकारी निकायबाट भएका सकरात्मक क्रियाकलापले समेत बिद्यार्थीको मनोबल बढने कृष्णगण्डकी माध्यमिक बिद्यालयका प्रधानध्यापक सुुर्य तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?