© २०२३
विद्यार्थी विदेश पलायन रोक्ने कसरी ?
वश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्याङ्कले भन्छ, मुलुकमा हाल सञ्चालनमा रहेका एक हजार ४३२ वटा क्याम्पसमध्ये ५०५ क्याम्पसमा एक सयभन्दा कम विद्यार्थीले पढिरहेका छन् । त्यही गतिमा क्याम्पसहरूमा विद्यार्थी घट्दै जाने हो...