© २०२३
२६ लाख मूल्यका भन्सार छलीका सामान सहित एक जना पक्राउ
धनगढी, २८ भदौ । कैलालीको धनगढीबाट २६ लाख बढी मूल्य बराबरका भन्सार छलीका सामान सहित एक जना पक्राउ परेका छन् । बिहीबार त्रिनगर नाकाबाट अवैध सामान सहित कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिका–९...