ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

रूपन्देहीमा माओवादीको प्रशिक्षण सम्पन्न

२४ मंसिर २०८०, आईतवार
२४ मंसिर २०८०, आईतवार

बुटवल (बुटवलटुडे) २४ मंसिर । नेकपा माओवादी केन्द्र रूपन्देहीले जिल्लाका सबै पालिकाहरूमा कार्यकर्ता प्रशिक्षण (स्कुलिङ्ग) कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका १६ वटै पालिकाहरूमा माक्र्सवादी दर्शन सहितको पार्टी स्कुलिङ्ग कार्यक्रम सकिएको पार्टीका जिल्ला अध्यक्ष निर्मल जिसीले जानकारी दिए । पार्टी रूपान्तरण विशेष अभियान संचालन गरिरहेको माओवादी केन्द्रले केन्द्रको सर्कुलर अनुसार पालिका तहमा स्कुलिङ्ग कार्यक्रम संचालन गरेको जनाईएको छ । सो अवसरमा दर्शन, राजनीतिक अर्थशास्त्र, संगठनात्मक सिद्धान्त, संघीयता, समाजवाद र समसामयिक विषयमा स्कुलिङ्ग गरिएको पार्टीको विशेष रूपान्तरण अभियानका रूपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जानकारी दिए ।

जनजनमा माओवादी, घरघरमा माओवादी, मनमनमा माओवादी नारा दिईएको विशेष रूपान्तरण अभियानको क्रममा पार्टी कार्यकर्ताले उठाएका र जिज्ञासाको सैद्धान्तिक, राजनीतिक र सांगठानिक प्रश्नको जवाफसंगै समसामयिक विश्व राजनीति र पार्टीको आन्तरिक रणनीतिको बारेमा प्रष्ट पार्न कार्यकर्ता स्कुलिङ्ग कार्यक्रम संचालन गरिएको पार्टीले जनाएको छ । पार्टी स्कुलिङ्गकै क्रममा शनिबार रूपन्देहीको देवदहमा कार्यक्रम आयोजना गरियो । पार्टीका नगर कमिटि र वडा पदाघिकारी एवं जबस मोर्चाका अगुवाहरूलाई देवदह –७ स्थित सहिद स्मृति प्रतिष्ठानमा प्रशिक्षित गरिएको पार्टीका नगर अध्यक्ष गोविन्द ठटराई बताए ।

पार्टीका स्थायी कमिटि सदस्य गणेशमान पुनले समसामयिक विषयमा, प्रदेश अध्यक्ष सुदर्शन बरालले अर्थ राजनीति, केन्द्रिय सदस्य सिता बौडेलले समाजवाद, पार्टी नेताहरू किशोर विकले संगठन, सुदिप न्यौपानेले दर्शन, तिरबहादुर रोकाले संघीयताको विषयमा प्रशिक्षित गरेको पार्टी क्षेत्रीय संयोजक मोतिलाल ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?