ट्रेंडिंग:

>> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य

उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो

रुपन्देही जिल्ला अधिवेसन नजिकिएसंगै निमार्ण ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ । शुक्रबार भएको भेलामा सहभागी ब्यवसायीहरुले आआफनो दाबी पेश गरे ।
२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

बुटवल, २२ मंसिर । देशकै सबैभन्दा धेरै बजेट खर्च गर्ने निमार्ण ब्यवसायीहरु अहिले आर्थिक संकटमा परेको गुनासो गरेका छन । सरकारसंग ठेक्का सम्पन्न भएपछि भुक्तानीको माग राखेर दबाब दिदै आएको निमार्ण ब्यवसायीहरु धरासायी हुने अवस्था आएको बताए । लुम्बिनी निर्माण ब्यवसायी संघ बुटवल शाखाको १५ औ वार्षिक भेला तथा १६ औ निर्माण दिवसमा शुक्रबार बुटवलमा गरिएको कार्यक्रममा बोल्ने ब्यवसायीहरुले सरकारले उधारो सहमती गरेर ठगेको दुखेसो गरेका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझीले ठेक्काको कानुनी प्रक्रियामा झन्डटिलो, काम सम्पन्न हुदा पनि सरकारबाट भुक्तानी नहुने जस्ता कारण आफुहरु समस्यामा परेको बताए । सरकारसंग पुजिगत खर्च नभएको कारण देखाएर सम्पन्न भएका कामको भुक्तानी रोक्न नमिल्ने उनले तर्क राखे ।

कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष बुद्धिराज थापाले चरणबद्ध रुपमा १६ दिन काठमाडौंमा आन्दोलन गरेर उपलब्धी हासिल हुन नसकेको बताए । ‘सरकारले उधारो सहमति गरेर ठग्यो ।’— उनले भने । असोजसम्ममा किस्ताबन्दी रुपमा भुक्तानीको आश्वान पाएको भएपनि त्यो पूरा नभएको उनले गुनासो गरे । अहिले ब्यवसायमा देखिएको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्ने गरि आफु अध्यक्षको उम्मेदबारी दिने समेत बताए ।
रुपन्देही जिल्लाको भैरहवामा मंसिर २९ र ३० गते हुने अधिवेसनको तयारीसंग ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ ।
कार्यक्रममा पुर्व केन्द्रीय उपाध्यक्ष रुद्र शर्मा, प्रदेश मानार्थ सदस्य भिम बहादुर श्रेष्ठले निमार्ण ब्यवसायीहरु प्रतिको आम नागरिकको दृष्टिकोण परिवर्तन हुने गरि नया नेतृत्व आउनुपर्ने सुझाव दिए ।

संघका सल्लाहकार जबिन कक्षपतिले देशको कुल बजेटको ७० प्रतिशत खर्च गर्ने ब्यवसायीहरुप्रति सरकार गम्भिर नभएको बताए । आफुहरुलाई ओझेलमा राखेर देशको आर्थिक विकासको सपना बाड्नु गलत भएको उनले दाबी गरे ।
संघका संस्थापक अध्यक्ष भिम बहादुर श्रेष्ठलाई सम्मान तथा मैनाबगर आधारभुत निमाबिलाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाका सहसचिव नवीन पुनले बताए । रुपन्देही जिल्लामा ४५० ब्यवसायीहरु आवद्ध रहेका छन । नेपालमा १६ हजार ब्यवसायीहरु छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?