ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

उजिर सिह माबिमा रक्तदान

विद्यालयको पुर्वाधार विकासको लागि प्रदेश सरकारबाट सहयोग जुटाउन पहल गर्ने प्रदेश सभा सदस्य जमुना ढकालको प्रतिवद्घता ।
२६ मंसिर २०८०, मंगलवार
२६ मंसिर २०८०, मंगलवार

बुटवल, २६ मंसिर । उजिर सिह माबिले हीरक समारोहको कार्यक्रम अन्तरगत मंगलबार बृहत् रक्तदान गरिएको छ । नेपाल युवा रेडक्रस सर्कल, उजिर सिह शाखाको संयोजनमा भएको कार्यक्रमको लुम्बिनी प्रदेशका सभा सदस्य जमुना ढकालले समुद्घाटन गर्दै युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउने गरि रचनात्मक काम भएको बताईन । स्वरोजगारमुलक शिक्षा दिएर युवाहरुलाई देशमै रोक्ने गरि योजना आजको आवश्यकता भएको भन्दै उनले यसका लागि सरोकारवालाहरु लाग्नुपर्ने बताईन । सबै क्षेत्रको विकासको आधार शिक्षा भएको भन्दै उनले शैक्षिक पुर्वाधार विकास र दक्षता बढाउने गरि कार्यक्रमहरुमा आफु लाग्ने बताईन । ‘सबै राजनितिक दलहरु शैक्षिक विकासको मुद्दामा एक हुनुपर्छ ।’—उनले भनिन । विद्यालयको पुर्वाधार विकासको लागि आफू प्रदेश सरकारबाट सहयोग जुटाउन पहल गर्ने प्रतिवद्घता गरिन ।
कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार टेक बहादुर थापाले हीरक समारोह मनाउदै गर्दा नया सन्ततीहरुलाई यो सामरिक स्थलको पहिचान बुझाउने गरि कार्यक्रम गर्न लागेको बताए । बुटवलको जितगढी र उजिरसिहको बारेमा प्रकाश पार्दै सामरिक पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए । खोजअध्ययनको केन्द्रका रुपमा यो क्षेत्रलाई विकास गरि गन्तव्यका रुपमा समेत रहेको उनले बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्यले रक्तदानको महत्व बुझाउदै यसको संकलन, वितरण र खपतको बारे प्रकाश पारेका थिए। विद्यालयको हीरक समारोहसम्म आईपुग्दा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुगेको उनले बताए ।
कार्यक्रममा मणिमुकुन्द रेडक्रस सोसाइटीका सभापती सुहा बहादुर नेपाली, बुटवल मेडिकल कलेजका उपसचिव मान बहादुर घिमिरे, नेरेसोउजिसिह माबिका संरक्षक तथा प्रधानाध्यापक पदमराज ज्ञवाली, वडा नं २ का वडासदस्य गौतमलाल शाक्य, शिक्षिका ङगी गुरुङले साना साना पहलबाट विद्यालयको सुधार भैरहेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उजिरसिह माबि शाखाका सभापती सुनिल चौधरीले रेडक्रसको सात सिद्धान्तमा आधारित भएर युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउदै आएको बताए। नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको उनले बताए । हीरक महोत्सव अन्तरगत बुधबार जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?