ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

प्रधानमन्त्री आज रामग्राम आउँदै, विकासको दूरदर्शी परियोजना शुभारम्भ गर्ने

२६ मंसिर २०८०, मंगलवार
२६ मंसिर २०८०, मंगलवार

सुनवल, २६ मंसिर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मंगलबार पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आउदै छन् । शान्तिका अग्रदुत गौतमवुद्धको अस्तुधातु रहेको एतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नवलपरासी आउन लागेका हुन् । प्रधानमन्त्री बिहान साढे नौ बजे स्तुप क्षेत्रमा आउने कार्यक्रम रहेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिए । प्रधानमन्त्रीले रामग्राम स्तुपमा आई विश्व शान्तीको कामना सहित दिप प्रज्वलन र स्तुप क्षेत्रको पुनस्र्थापना, संरक्षण तथा विकासका लागी दुरदर्शि परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्था संगको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो । प्रधानमन्त्री प्रचण्ड सहित संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायत विभिन्न देशका राजदुत पनि कार्यक्रममा सहभागि हुने जनाईएको छ । रामग्राम स्तुप परिसरमा हुने कार्यक्रमको लागी स्तुप क्षेत्रलाई दुलहि जस्तै सिगाँरिएको छ ।

कार्यक्रम रामग्राम स्तुप क्षेत्रको विकासका लागी निकै महत्वपुर्ण भएको बताउँदै नगर प्रमुख यादवले रामग्राम र पण्डितपुर जस्ता पुरातात्विक स्थलको विकास गर्न सके रामग्रामको मुहार फेर्न सकिने बताए । प्रधानमन्त्री प्रचण्ड गत वैशाखमा वुद्ध पूर्णिमाको अवसरमा रामग्राम स्तुपमै आयोजित कार्यक्रममा पनि सहभागि भई स्तुप क्षेत्रको विकासको गुरुयोजना कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । रामग्राम नगरपालिकाले उक्त कार्यक्रमलाई मध्यनजर गर्दे नगर मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । एक सुचना जारी गर्दे नगरपालिकाले उक्त दिन सबै वडा कार्यालय, नगरपालिका भित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था बन्द रहने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?