© २०२३
उपसम्पादक शर्मालाई ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार
तिलोत्तमा, २५ कात्तिक । तिलोत्तमा मिडिया क्लवद्वारा स्थापित ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार टोपराज शर्मालाई प्रदान गरिएको छ । क्लवले नेपालीहरुका विभिन्न चाडपर्वहरुका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका...