ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

बुटवलमा अन्तरविद्यालय मेयर कप फुटबल हुने

माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २८ विद्यालयहरुले उपाधिका लागि भाग लिने छन ।
२२ माघ २०८०, सोमबार
२२ माघ २०८०, सोमबार

बुटवल, २२ माघ । विद्यालयस्तरमा रहेका खेलाडीहरुलाई प्लेटफर्म दिने गरि बुटवल उपमहानगरपालिकाले पहिलोपल्ट अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ । खेलाडी उत्पादनको आधार बिद्यालय भएको भन्दै खेलगतिविधिमा विद्यालयसंग समन्वय गरि कार्यक्रममा जोड दिएको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए ।

सोमबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरि उनले माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको बताए । प्रतियोगितामा १५ वटा सामुदायिक र १३ संस्थागत गरी २८ विद्यालयहरुले उपाधिका लागि भाग लिने उनले बताए । प्रतियोगिता देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदान र बुटवल १३ को जबई खेलमैदानमा गरि दुई स्थानमा गर्ने गरि तयारी भएको उनले बताए ।
कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले बुटवल खेलकुदको हबका रुपमा पहिचान मिल्ने गरि खेलकुद गतिविधिहरु चलिरहेको बताए । विद्यालयस्तरदेखि भेट्रानसम्मका विभिन्न प्रतियोगिताहरु आयोजना, खेलमैदानको संरक्षण तथा मर्मतको कामलाई निरन्तरता दिएको उनले बताए । खेलका अरु धेरै विधामा प्रतियोगिता आयोजनासंगै खेलाडी तथा प्रशिक्षक उत्पादनमा समेत विशेष जोड दिने गरि योजना बनाएको उनले दाबी गरे । प्रतियोगितामा २०६० साल माघ १९ गते भन्दा अघि जन्मिएका विद्यार्थीमात्रै सहभागी हुने पाउने प्रावधान राखिएको छ ।

प्रतियोगितामा प्रथम टिमले नगद एक लाख, दोश्रो टिमले नगद ६० हजार हजार रुपैया पुुरस्कार, कप, मेडल तथा सेमीफाइनलमा पुग्ने २ टिमलाई १८–१८ हजारका दरले पुरस्कार, कप र मेडलबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए । यसैगरि प्रतियोगितामा विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई नगद ८–८ हजार रुपैयाका दरले पुरस्कृत गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?